नेकपाको कार्य विभाजन :कतै खातै खात, कतै पुर्पुरोमा हात !
काठमाडौँ /नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आइतबार ७७ जिल्लाका इन्चार्ज र अधिकांश सह–इन्चार्जको टुङ्गो लगाएको छ । लामो गृहकार्य र दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीचको सहमतिपछि आइतबार सचिवालय बैठक बसेर अनुमोदन गरेका जिल्ला इन्चार्ज र सह–इन्चार्ज चयन गर्दा कतै खातैखात त कतै पुरपुरोमा हात जस्तै भएको छ । ७७ मध्ये कतिपय जिल्लामा इन्चार्ज मात्रै तोकिएको…
Read More




