| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • भ्रष्टाचारीको महललाई खरानी बनाउन मलाई मान्छे मात्रै बन्न दिए पुग्छ-रवि लामिछाने

    चितवन/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई मान्छे मात्रै बन्न पाए पुग्ने बताएका छन्। धरौटीमा रिहा भएर चितवन आइपुगेका लामिछानेले भरतपुरमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै आफूलाई सांसद, मन्त्री नचाहिएको बताए। ‘म मान्छे मात्रै भएछु भने पनि भ्रष्टाचारीको महललाई खरानी बनाउन पर्याप्त छ। सांसद, मन्त्री बन्न त रोकौला मान्छे बन्न त दिन्छौ होला निरु,’ लामिछानेले भने, ‘मलाई…

    Read More
  • नयाँ शक्तिहरु मिल्नुपर्छ भन्ने भावनाको सबै पक्षले कदर गर्नुपर्छः कुलमान घिसिङ

    चितवन/उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले नयाँ शक्तिहरु मिल्नुपर्छ भन्ने जनभावनालाई सबै पक्षले कदर गर्नुपर्ने बताएका छन् आज भरतपुरमा चितवन जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै घिसिङले अहिले सबै पक्षबाट मिल्नुपर्ने विषय उठान भइरहेको भन्दै सबै पक्षले यो भावनालाई कदर गर्नुपर्ने बताए । उनले देशलाई परिवर्तन गर्न सही नेतृत्वको आवश्यक रहेको भन्दै आउँदो निर्वाचनमा सही नेतृत्वलाई छान्न…

    Read More
  • आमनिर्वाचन सफल पार्नुपर्नेमा जोड

    म्याग्दी/राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल अन्त्य गर्न आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले फागुन २१ गतेको चुनाव राजनीतिक निकासका लागि प्रस्थानबिन्दु भएको बताउनुभयो । “देशमा जति धेरै अन्योल हुन्छ त्यति नै अर्थव्यवस्था र शासन प्रणाली कमजोर…

    Read More
  • निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल

    काठमाडौँ/नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा होमिन जनता र राजनीतिक दलले चाहेका बताउँदै केही तत्वले त्यो चाहनालाई प्रभावित पार्ने प्रयास गरिरहेका बताउनुभएको छ । नेकपाको बागमती प्रदेशस्तरीय एकता सन्देशसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले मुलुकलाई अफ्ठ्यारोमा पर्न नदिन घोषित मितिमै निर्वाचन हुनुको विकल्प नभएको बताउनुभयो । “घोषणा भइसकेको निर्वाचन नै अहिलेको सहज…

    Read More
  • चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

    चितवन/सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम् सञ्चालन हुने भएको छ । यसैगरी हेटौँडाको मयूरधाप र रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गरिनेछ । नेपाल उद्योग परिसङ्घ र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडबीच ती औद्योगिक क्षेत्र निर्माण एवं सञ्चालन गर्ने विषयमा शुक्रबार समझदारी भएको हो । सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र सार्वजनिक निजी…

    Read More
  • शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने

    कञ्चनपुर/विगत केही दिनदेखि बढ्दै गएको अत्यधिक चिसो र शीतलहरका कारण कृष्णपुर नगरपालिकाले नगरभित्रका विद्यालयहरू दुई दिन बन्द गर्ने निर्णय गरेको छ ।चिसोका कारण जनजीवन कष्टकर बन्दै गएपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिकाले बिदा दिने निर्णय गरेको हो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाका अनुसार, नगरपालिका क्षेत्रभित्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस ६…

    Read More
  • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    काठमाडौँ/कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ समितिका अनुसार गोलभेँडा ठूलो नेपाली प्रतिकिलो रु १००, गोलभेँडा ठूलो भारतीय प्रतिकिलो रु १२०, गोलभेँडा सानो लोकल प्रतिकिलो रु ८५, गोलभेँडा सानो टनेल प्रतिकिलो रु १००, गोलभेँडा सानो भारतीय प्रतिकिलो रु ९५, गोलभेँडा सानो तराई प्रतिकिलो रु ९५, आलु रातो…

    Read More
  • तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन्

    तनहुँ/गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २५९ जना आइसकेका र अन्य व्यक्ति आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आन्दोलन भएको तीन महिना अवधि बितिसक्दा पनि सम्पर्कमा नआएकाहरूको खोजी कार्र्य तीव्र बनाइएको छ । केही कैदीबन्दीहरू आफू खुसी कारागार…

    Read More
  • पत्रकार गोर्खालीको रहस्यमय निधनबारे अध्ययन गर्न समिति गठन

    भरतपुर/नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकार अजय गोर्खालीको रहस्यमय निधनबारे अध्ययन गर्न समिति गठन गरेको छ । पत्रकार महासंघ चितवन शाखाका सदस्य गोर्खालीको गत मंसिर २० गते रहस्यमय निधन भएको थियो । महासंघको शुक्रबार आकस्मिक बसेको कार्यसमितिको बैठकले पत्रकार गोर्खालीको निधनको विषमा विभिन्न आशंकाहरु उब्जिएको भन्दै महासंघले स्वतन्त्र रुपमा अध्ययन गर्ने निर्णय गरेको हो ।…

    Read More
  • रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

    काठमाडौँ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा १७ जना सदस्य मनोनित गरेको छ । आज बिहान बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले मञ्चमा सदस्य मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । मनोनित भएकाहरूमा समीक्षा बाँस्कोटा, समुद्र केसी, प्रकाशचन्द्र परियार, सुदन श्रेष्ठ, बिमला अधिकारी, आशुतोष प्रधान, रन्जु दर्शना, धनेज थापा, अजित खड्का, पवित्रा थापा,…

    Read More