“श्याम्पु” किन्दा बाहिरियो १ अर्ब ८ करोड रुपैयाँ
काठमाण्डौं/रासस/विश्वमा नेपालीको पहिचान गहुँगोरो वर्णका रूपमा परिचित छ । कुनै समय नेपालीलाई खासै सौन्दर्यका सामान चाहिँदैन भनिन्थ्यो । तर भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालीले राम्रो देखिनका लागि ठूलो मात्रामा रकम खर्च गरेको पाइएको छ । देशभित्र विदेशी मुद्राको सञ्चिति घट्दै गइरहेको विवरण हरेक दिनजसो चर्चाको केन्द्रमा छ । संसददेखि नागरिकस्तरमा पनि यसबारेमा नियमित चर्चा भइरहेको…
Read More
