बिभिन्न बहाना बाजी गर्दै समयमै काम नगरेकोमा आपत्ति !
चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ठुला ठुला आयोजना निर्माणको ठेक्का लिएका व्यवसायीहरुलाई समयमै कार्य सम्पन्न गर्न आग्रह गरेकी छिन् । उनले ठूला ठूला आयोजनाहरू निर्माणको जिम्मा लिएर बिभिन्न बहाना बाजी गर्दै समयमै काम नगरेकोमा आपत्ति जनाउदै अब यस्तो कुनै पनि प्रकारका बहानाबाजी आफूहरूलाई मान्य नहुने बताएकी हुन् । आईतबार भरतपुर महानगरपालिकाले महानगर भित्र संचालित सघन…
Read More

