Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • स्वास्थ्य बिमाको नयाँ व्यवस्थाले भरतपुरवासीलाई कति सहज ? भरतपुरको प्रथम सेवा विन्दु शिवनगर स्वास्थ्य केन्द्र

    चितवन/यहाँको भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका दैनिक एक हजार ५०० हाराहारी बिरामी प्रथम विन्दुबाट आउने गर्दछन् । तीमध्ये ५०० हाराहारी दीर्घरोगका बिरामी औषधि लिन आउँछन् । स्वास्थ्य बिमा बोर्डले भरतपुर अस्पताललाई प्रथम सेवा विन्दुबाट साउन १ गतेबाट हटाउने भएपछि भरतपुरको सहरी क्षेत्रका नागरिक प्रत्यक्ष प्रभावित हुने भएका छन् । भरतपुरको प्रथम सेवा विन्दु शिवनगर प्राथमिक स्वास्थ्य…

    Read More
  • संविधानले रोक्दैन पूर्वराष्ट्रपतिलाई

    राष्ट्रपति/उपराष्ट्रपति पदहरूलाई सबै रूपमा राजनीतिक रंगबाट रंग्याइदिने अनि तिनीहरूलाई राजनीतिबाट अलग गर्नुपर्छ भन्ने तर्क आफैंमा अमिल्दा छन् । विभिन्न अभ्यास र अनुभवका आधारमा भन्न सकिन्छ– पूर्व राष्ट्रपतिको राजनीतिमा पुनरागमन कुनै अकाट्य सिद्धान्तको सवाल हैन । तत्कालीन आवश्यकता, राजनीति, समाज, परिस्थिति र जनचाहना आदिले निर्धारण गर्ने हुन् । उमेर, अवस्था र स्वास्थ्यका दृष्टिबाट पनि अनुकूलता छ…

    Read More
  • ११ लाख बालबालिका श्रममा, सरकारको ‘बालश्रम मुक्त’ घोषणा नारामै सीमित

    काठमाडौँ/सरकारले यही वर्षभित्र नेपाललाई बालश्रम मुक्त राष्ट्र घोषणा गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य राखेको छ । यो लक्ष्य पूरा हुन ९ महिनामात्रै बाँकी रहँदा देशभरका ७५३ स्थानीय तहमध्ये १० वटा पालिकामात्रै बालश्रम मुक्त घोषणा भएका छन् । बाँकी ९ महिनामा ७४३ स्थानीय तह बालश्रम मुक्त घोषणा भइसक्छन् त भन्नेमा आशंका देखिन्छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा…

    Read More
  • ओलीले पर्खाए मात्रै, तर खबर गरेनन्ः वामदेव गौतम

    काठमाडौं/नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एमालेले बेवास्ता गरेपछि नेकपा एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको बताएका हुन् । उनले मंगलबार सञ्चारकर्मीहरुसँग भने, ‘नेकपा एकीकृत समाजवादी र एमालेतिर पनि प्रयत्न भएको थियो । एमालेले पर्ख पर्ख भनेर भन्यो । पर्खेर बस्यौं, अनि अन्त्यमा अध्यक्ष केपी ओलीले बोलाउनुभयो । दुई घण्टा भाषण गर्नुभयो ।…

    Read More
  • मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छभने कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम…

    Read More
  • अनेरास्ववियु चितवनद्वारा एसईईमा ४ जिपिए ल्याउनेहरुलाई सम्मान

    चितवन/अनेरास्ववियुले माध्यमिक परीक्षा (एसईई)मा चितवनबाट ४ जिपिए ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । आज पूर्वि चितवनको न्यू क्यापिटल कलेजमा आयोजित एक कार्यक्रमका बिच अनेरास्ववियुले विद्यार्थीहरुलाई डायरी, कलम र प्रमाणसहित खादा ओडाएर सम्मान गरेको हो । सोही अवसरमा अनेरास्ववियुले ४ जिपिए प्राप्त गर्न सफल विद्यालयहरुलाई पनि सम्मान गरेको छ । चितवनबाट कुल ३७ जनाले ४ जिपिए…

    Read More
  • प्रदेश भाषा र लोपोन्मुख भाषा वक्ताका पीडा

    काठमाडौँ/भाषा आयोगले सात प्रदेशमा १२ वटा भाषा प्रादेशिक सरकारी कामकाजको भाषा हुनसक्ने भन्दै सिफारिस गरेको आधा दशकभन्दा बढी भएको छ । सिफारिअनुसार बागमती प्रदेशले ‘प्रदेश भाषा ऐन, २०८१’ जारी गर्दै तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषा घोषणासहित कार्यान्वयनका क्रममा रहेको छ । गण्डकी प्रदेशसभाले यही २०८२ असार २४ गते ‘प्रदेश सरकारी कामकाजको भाषा विधेयक’…

    Read More
  • सरकारले तत्काल विपद् प्रतिकार्यलाई सशक्त बनाउनुपर्छ : अध्यक्ष दाहाल

    काठमाडौँ/प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालैको बाढीपहिरोका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सरकारले तत्काल विपद् प्रतिकार्यलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले हिमताल फुटेर आउने बाढी, नदी थुनिएर जलप्रवाह बढ्ने अवस्था र हिमाली पर्यावरणको जोखिम न्यूनीकरणका लागि अन्तरदेशीय…

    Read More
  • मुलुकको आर्थिक सूचकाङ्क सकारात्मकः प्रधानमन्त्री ओली

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार सञ्चालनको एक वर्षमा मुलुकको आर्थिक सूचकाङ्कहरू सकारात्मक देखिएको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा रहेको बनेको सरकारले एक वर्ष पुग्न लाग्दा मुलुकको आर्थिक सूचकाङ्कहरू सकारात्मक देखिएको र विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको बताउनुभएको छ । “हामी सरकारमा आएको एक वर्ष पुग्दैछ । यस…

    Read More
  • भ्रष्टाचार र कुशासनको सडक र सदनबाट प्रतिवाद गर्छौं : अध्यक्ष लिङ्देन

    काठमाडौँ/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार र कुशासनका विरुद्ध आफ्नो पार्टीले सदन र सडकबाट प्रतिवाद गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकका प्रारम्भमा उहाँले मुलुकमा भ्रष्टाचार र कुशासनका विषय छरपस्ट भइरहँदा प्रधानमन्त्री नेतृत्वको सुशासन आयोगले के काम गरिरहेको छ ? भनी प्रश्न गर्नुभयो । “मन्त्रीहरू एकपछि अर्को लेनदेन काण्डमा मुछिएको विषय बाहिर आइरहेको…

    Read More