Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता

    रसुवा/हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन तथा लाङटाङ क्षेत्रको अन्तरराष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यले रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता सुरु गरिएको छ । रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा भएको प्रतियोगिताको आज लाङटाङको क्याङ्जेनमा उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लाङ्टाङ क्षेत्रको पर्यटन विकासका लागि पदमार्ग तथा पूर्वाधार सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले हिमाल र हिमाली वातावरण…

    Read More
  • अन्तर्राष्ट्रिय

    आज भारतमा कक्रोच पार्टीले प्रदर्शन गर्दै

    काठमाडौं/व्यङ्ग्यात्मक अनलाइन ‘कक्रोच पिपल्स पार्टी’ले आज नयाँ दिल्लीस्थित जन्तर मन्तरमा प्रदर्शन गर्दैछ । शिक्षामन्त्रीविरुद्ध आज शान्तिपूर्ण विरोध प्रदर्शन गर्न लागेको हो । प्रदर्शनको अनुमति लिइसकेको पार्टीले जनाएको छ । प्रदर्शनमा सहभागी हुन पार्टीका संस्थापक अभिजीत डिप्के शुक्रबार नै अमेरिकाबाट भारत फर्किएका छन् । बोस्टन विश्वविद्यालयका ३० वर्षीय स्नातक डिप्केले अनलाइन आन्दोलनलाई समर्थन गर्दै भारत आएका…

    Read More
  • एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे

    काठमाडौँ/नेपाल उद्योग परिसङ्घ ९सिएनआई०का अध्यक्ष वीरेन्द्रराज पाण्डेले एक दशकभित्र मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलरको बनाउन सकिने बताउनुभएको छ । आज यहाँ आयोजित परिसङ्घको २३औँ वार्षिक साधारणसभामा अध्यक्ष पाण्डेले सन् २०३३ सम्ममा प्रचलित मूल्यमा र सन् २०३९ सम्ममा वास्तविक मूल्यमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलरको बनाउन सकिने अध्ययनले देखाएको बताउनुभयो । परिसङ्घले लगानी बोर्डसँगको…

    Read More
  • म समृद्धिको ढोका खोल्न भारत आएँः रवि लामिछाने

    काठमाडौं/भारत भ्रमणमा रहेका रास्वपाका सभापति रवि लामिछानेले आफू राजनीतिक एजेन्डामा भन्दा पनि नेपालको आर्थिक समृद्धि र विकासको ढोका खोल्ने विशेष एजेन्डासहित नयाँ दिल्ली आएको बताएका छन् । प्रवासी नेपाली सम्पर्क मञ्च भारतद्वारा नयाँ दिल्लीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य रहेको प्रस्ट पार्नुभयो। सम्बोधनका क्रममा उनले भने,’…

    Read More
  • सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छः सभामुख अर्याल

    काभ्रेपलाञ्चोक/सभामुख डोलप्रसाद अर्यालले सुशासन सबैभन्दा ठूलो जनअपेक्षा रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति काभे्रपलाञ्चोकको धुलिखेलमा आयोजित नवौँ जिल्ला सभा तथा आर्थिक बर्ष २०८२÷०८३ को प्रगति समीक्षा कार्यक्रमा उहाँले नागरिकले पहिलो अपेक्षा गर्ने सुशासननै भएको बताउनुभयो । सभामुख अर्यालले भन्नुभयो, “सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो, पछिल्लो समयमा पारदर्शिता, जवाफदेहीता र उत्तरदायीका विषयमा उठेका सवालले राज्य…

    Read More
  • मुख्य पृष्ठ

    ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन

    काठमाडौँ/बितेका २४ घण्टामा दुई हजार ४४५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ७६ हजार ५१७ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको…

    Read More
  • राप्ती नदी किनारमा वृद्ध मृत अवस्थामा फेला, गोहीको आक्रमणको आशंका

    चितवन/चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टाका एक वृद्ध राप्ती नदी किनारमा मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बेलहट्टा स्थित घर भएका ६० वर्षीय कुलबहादुर चोखालको मृत्यु भएको हो । उनी जेठ १८ गते दिउँसो करिब ३ बजे घरबाट घाँस काट्न भन्दै हरियाली सामुदायिक वनतर्फ गएका थिए। साँझसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको…

    Read More
  • मुख्य पृष्ठ

    चीनमा लिची टिप्न रोबोटहरूको प्रयोग

    एजेन्सी/चीनमा कृषि क्षेत्र आधुनिकीरकणतर्फ उन्मुख भएको छ । दक्षिण चीनमा लिची टिप्न पनि रोबोटहरूको प्रयोग हुने गरेको छ । दक्षिणी चीनको ग्वाङडोङ प्रान्तको माओमिङमा रहेको लिचीको गृहनगरमा लिची उत्पादन हुने प्रमुख सिजन हो । जहाँ रोबोटहरु सक्रिय छन् । यस वर्ष कटनी गर्ने रोबोटहरू प्लायर जस्तो हातले हाँगाहरूबाट फल काट्न कडा परिश्रम गरिरहेका छन्। तिनीहरूले…

    Read More
  • मुख्य पृष्ठ

    मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना

    काठमाडौँ/आज मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको छ । यस्तै, देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । यसैगरी, देशको हिमाली र…

    Read More
  • गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

      नवलपुर/नवलपुरको गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले स्विट नेपालका सञ्चालक युवराज क्षेत्रीमाथि दुर्व्यवहार गरेका छन् । केही दिन अगाडि प्रकाशित ढुंगा, गिटी, बालुवाको समाचारलाई लिएर मेयर अधिकारीले पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार गरेका हुन् । मेयर अधिकारीले पत्रकार क्षेत्रीलाई मेयरको अनुमति बिना नगरपालिकामा नछिर्न समेत पत्रकार क्षेत्रीलाई उर्दी जारी गरेका छन् । “तैले हाम्रो बारेमा मनलाग्दी समाचार…

    Read More