Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    सैनिक अधिकृतले अझै सार्वजनिक गरेनन् सम्पत्ति

    काठमाडौं । नेपाली सेनाको इतिहासमै पहिलो पटक प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे पनि मातहतका वरिष्ठ अधिकृतले त्यसको अनुसरण गरेका छैनन् । उनले गत भदौमा सम्पत्ति विवरण सार्वजनिक गरेयता पाँच अधिकृतले मात्रै आफ्नो सम्पत्ति विवरण बाहिर ल्याएका छन् । आफ्नो तीन वर्षे कार्यकालको पहिलो वर्ष पूरा भएको अवसरमा गत भदौ २४ मा जंगी…

    Read More
  • अपराध/दुर्घटना

    नक्कली प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने विरुद्ध मुद्धा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अनुसन्धानका क्रममा उनीहरुले शैक्षिक प्रमाणपत्र भारतको बिहारबाट बनाएर ल्याएको भेटिएको छ । बिहारको संस्कृत शिक्षा बोर्ड र मिथिला संस्कृत विश्वविद्यालयबाट प्रमाणपत्र ल्याएर सरकारी सेवामा प्रवेश गर्ने अधिकांश शिक्षक, प्रहरी र सार्वजनिक संस्थानका…

    Read More
  • चितवन सेरोफेरो

    चेपाङ्ग गाउँमा कारोना भाइरस विरुद्ध सचेतना कार्यक्रम र स्वास्थ्य शिविर सम्पन्न ।

    चितवन/वागमती प्रदेश प्रहरी कार्यालयको क्लिन बागमती प्रदेश अभियान अन्र्तगत आज चितवनको ईच्छाकामनामा सिमान्तकृत चेपाङ्ग समुदायमा कारोना भाइरस विरुद्ध बृहत् सचेतना कार्यक्रम सहितको स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न गरिएको छ । वागमती प्रदेश प्रहरी कार्यालय र ईच्छाकामना गाँउपालिकाको सँयुक्त आयोजनामा भएको सो कार्यक्रमको प्रदेश सभा सदस्य गिता वाग्ले प्रमुख अतिथी रहनुभएको थियो । गाँउपालिका अध्यक्ष गिता गुरुगंको…

    Read More
  • मुख्य समाचार

    आज अन्तर्राष्ट्रिय महिला दिवस: महिला दिवस बारे यी पाँच कुरा जान्नुहोस्

    आज ८ मार्च, आजको दिनलाई संसारभरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ । यसको सुरुवात आजभन्दा करिब एक शताब्दी अघि समाजवादी आन्दोलनमार्फत् भएको थियो । आज यसको स्वरुप निकै परिवर्तन भइसकेको छ । संसारका हरेक भागमा महिला दिवस भिन्न तरिकाले मनाइन्छ । तपाईंले अन्तर्राष्ट्रिय महिला दिवसबारे मिडियामार्फत् थाहा पाउनुभएको होला वा कतिले साथीमार्फत् यसबारे जानकारी पाउनुभएको होला…

    Read More
  • २ नं. प्रदेशका जिल्लाहरुमा खुलेआम तस्करी ! प्रहरी प्रशासन किन मुकर्दशक ?

    सुर्य बराल/ बिरंगञ्ज /२१ फागुण/२ नं. प्रदेशका जिल्लाहरु अर्थात पुर्बि तथा मध्य तराईमा यतिखेर ब्यापक मात्रमा तस्करीको धन्धा मौलाईरहेको छ । नियामक निकायहरुको आखाँ छली केही भ्रष्ट्र प्रहरीहरुसँगको मिलेमतोमै खुलेआम तस्करी भईरहेको हो । २ नं. प्रदेश अन्र्तगतका जिल्लाहरु सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा केही महिनादेखि खुलमखुल्ला तस्करी मौलाईरहेपनि प्रहरीका उपल्लो…

    Read More
  • मुख्य समाचार

    कोरोनाको त्रासः ‘यो होली अबिर को टीका मात्र लगाएर मनाउनुस्’

    कोरोना भाइरस सङ्क्रमण विश्वव्यापी बन्दै गएको र नेपालमा समेत उच्च जोखिम रहेकाले यसपालिको फागु पर्व मनाउँदा सतर्क हुनुपर्ने भएको छ । कोरोना सङ्क्रमणको जोखिम चिसोमा बढी हुने र धेरै मानिस जमघट हुँदा सर्ने सम्भावना बढी हुने भएकाले फागुमा पानीका लोला हान्ने, पिचकारीले छ्याप्ने र ठूलो जमघटका साथ रङ दल्ने÷खेल्ने काम नगर्न आग्रह गरि एको छ…

    Read More
  • मुख्य समाचार

    विभूषण अब वर्षमा ९५ जनाले मात्र पाउने, प्रदेशले दिन नपाउने

    सरकारले विभूषणसम्बन्धी नयाँ ऐन ल्याउने तयारी गरेको छ । संख्या तोकेर र छनोट कार्य पारदर्शी बनाई विभूषणलाई ओजपूर्ण बनाउने उद्देश्यसहित नयाँ ऐन ल्याउन लागिएको हो । गृह मन्त्रालय र कानुन आयोगले बनाएको नयाँ ऐनको मस्यौदामा छलफल अघि बढाइएको छ । ऐनको मस्यौदामा बुधबार सरोकारवालासँग छलफल गरिएको छ । पहिलोपटक ऐनमा विभूषणको संख्या तोक्न लागिएको हो । एक वर्षमा बढीमा ९५…

    Read More
  • मुख्य समाचार

    कोरोना आतंक छिट्टैं अन्त हुँदै : चीनले पत्ता लगायो कोरोनाविरुद्धको भ्याक्सिन

    एजेन्सी /विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोविड(१९) को भ्याक्सिन चिनियाँ सेनाले बनाएको छ । ७० भन्दा बढी देशमा फैलिएको कोरोनाले विश्वलाई नै आतंकित बनाइरहेका बेला चिनियाँ सेनाको मेजर जनरलको टीमले उक्त भ्याक्सिन बनाएको हो । चिनियाँ सेना, पीपुल्स लिबरेशन आर्मी मेडिकल विशेषज्ञ शेन वेईको नेतृत्वमा एक महिनादेखि वुहानमा भ्याक्सिन बनाउने काम थालेको थियो ।…

    Read More
  • एल एण्ड टी ब्राण्डका स्वीच तथा स्वीच गियर नेपालमा

    काठमाडौं/क्षमादेवी ग्रुपले एल एण्ड टी ब्राण्डका स्वीच तथा स्वीच गियर नेपालमा भित्र्याएको छ । नेपालका लागि आधिकारिक विक्रेता नियुक्त भएसंगै क्षमादेवी ग्रुपले एल एण्ड टी ब्राण्डका मोडुलर स्वीच र स्वीच गेयरहरु नेपाली बजारमा ल्याएको हो । काठमाण्डौंको सोल्टी क्राउन प्लाजामा सोमबार डिलर मिट कार्यक्रमको आयोजना गरी भारतमा उत्पादन भएको उक्त मोडुलर स्वीच तथा स्वीच गेयर…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा कोरोना हल्लाको असर:भरतपुर महोत्सव स्थगित

    चितवन । भरतपुर ९ मा रहेको केन्द्रीय बस टर्मिनल नजिकै राष्ट्रिय सहकारी बोर्डको खाली चौरमा सञ्चालन गरिएको प्रथम भरतपुर साँस्कृतिक महोत्सव २०७६ स्थगित गरिएको छ । चिनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को उच्च सतर्कताका लागि स्थानीय प्रशासनले गरेको अनुरोधका आधारमा महोत्सव स्थगित गरिएको आयोजकले जनाएको छ । भरतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष एवम् महोत्सव मूल समिति…

    Read More