Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मेची माहाकाली बुहारी संयुक्त आवाजको केन्द्रिय अध्य्क्षमा चन्द्र काफ्ले निर्बिरोध चयन

    मेची माहाकाली बुहारी संयुक्त आवाजको केन्द्रिय अध्य्क्ष को जिम्मेबारी चन्द्र काफ्ले ले सम्हाल्नी भएकी छन्। संस्थाको चौथो वार्षिकोत्सव तथा साधारणसभा बाट चन्द्र काफ्ले केन्द्रिय अध्य्क्षमा निर्बिरोध चयन भएकी हुन । यस संस्थाकी प्रमुख यमु शर्मा सुब्बाले पनि आफ्नो फेसबुक स्टाटस मार्फत उक्त कुरा जानकारी गराएकी छन्। स्वास्थ्य सेवामा आवद्द काफ्ले यस अघी केन्द्रिय उपादक्षको रुपमा…

    Read More
  • अपराध/दुर्घटना

    प्रशासकीय र लेखा अधिकृतले गरे कार्यकक्षमै अनैतिक क्रियाकलाप, भिडियो भयो भाईरल

    इलाम/इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत ९महिला कर्मचारी० बीचको अनैतिक क्रियाकलापको भिडियो सार्वजनिक भएको छ । उनीहरु बीचको अनैतिक क्रियाकलाप रुटिन अफ इलाम बन्द फेसबुक पेजमा फरक फरक समयमा फरक फरक भिडियो तीन पटक पोष्ट भएको छ । उक्त पोष्टमा इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई र महिला लेखा…

    Read More
  • मुख्य समाचार

    बढ्दो ऋणले अर्थतन्त्रमा संकट स् १० वर्षमा सार्वजनिक ऋणको अवस्था यस्तो १

    काठमाडौं, १९ भदौ । ‘सार्वजनिक ऋण’ भन्नाले आन्तरिक वा वैदेशिक ऋण र त्यस्तो ऋण परिचालन गर्दा सिर्जना भएको दायित्व भन्ने बुझ्नु पर्दछ । अर्थात् सरकारले देशभित्र वा बाहरिबाट लिने ऋण सार्वजनिक ऋण हो । खासगरी सार्वजनिक ऋण सरकारी घाटा बजेट पूर्ति गर्न, विकासका लागि वित्तीय साधन स्रोत उपलब्ध गराउन, संकटकालीन अवस्थामा, आर्थिक मन्दी नियन्त्रण, मूल्यवृद्धि…

    Read More
  • चितवन सेरोफेरो

    घर वहाल मञ्चको अध्यक्षमा कट्टेल

    भरतपुर/नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनको १२ औं साधारणसभा तथा ७ औं अधिवेशन सोमबार भरतपुरमा सम्पन्न भएको छ । अधिवेशनले जनकलाल कट्टेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा गणेश प्रसाद उपाध्याय पौडेल, प्रथम उपाध्यक्षमा विक्रम सापकोटा, उपाध्यक्षमा दिपा शाही, महासचिवमा सुरेन्द्र के.सी., सचिवमा बुद्धि सागर सापकोटा, कोषाध्यक्षमा नेत्र प्रसाद शर्मा,…

    Read More
  • अपराध/दुर्घटना

    चितवन राष्ट्रिय निकुञ्जमा फेरी मृत भेटियो गैँडा

    चितवन/चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा मृत भेटिएको छ । खाग र खुर नभेटिएकाले शिकारीले मारेको आशङ्का गरिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको पूर्वी क्षेत्रको खगेन्द्र मल्ली पोष्टको भित्री भागमा कुहिएको अवस्थामा गैँडाको हाडखोर भेटिएको हो । गस्ती टोलीले गैँडा भेटेको उहाँले जानकारी दिनुभयो । झण्डै ६–७ महिना अघि गैँडा मरेको हुनसक्ने आँकलन…

    Read More
  • चितवन सेरोफेरो

    चितवनकी पूर्णिमायासँग भीम उपाध्यायले माफी मागेपछि मिलापत्र,उजुरी पनि फिर्ता

    चितवन/पूर्वसचिव भीम उपाध्यायले चितवनकी पूर्णिमाया गुरुङसँग माफी मागेका छन्। पूर्णीमायाको विवादित फोटो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै ‘गोरु खाने धराने’ लेखेपछि पूर्वसचिव उपाध्यायविरुद्ध चितवन प्रहरीमा साइबर क्राइमको उजुरी परेको थियो। तर उपाध्यायले सार्वजनिक रुपमा माफी मागेपछि पूर्णिमाया पनि सहमत भएर दुवै पक्षले कागज गरेका छन्। मिलापत्रपछि पूर्णिमायाले उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा दर्ता गराएको उजुरी…

    Read More
  • चितवन सेरोफेरो

    गैँडाकोटमा इन्टरनेटका तार व्यवस्थित गर्न सर्वपक्षिय छलफल

    गैँडाकोट, भदौ १० । गैँडाकोट वडा नम्बर ६ मा छरपष्ट रहेका तार व्यवस्थित गर्न आज सर्वपक्षिय छलफल गरेको छ । वडा कार्यालय, राजनीतिक दल, टोल विकास संस्था, नेपाल टेलिकम, विद्युत प्राधिकरण, केबुल, इन्टरनेट सेवा प्रदायक कम्पनिका प्रतिनिधिबीच सर्वपक्षिय छलफल गरेको हो । भेलाले सेवा प्रदायक कम्पनिलाई तार व्यवस्थापनका लागि अनुरोध गर्दै सूचना जारी गर्ने र…

    Read More
  • राष्ट्रिय

    स्थानीय तहमार्फत दिगो तथा व्यवसायिक कफी उत्पादन प्रवद्र्धनमा इयुको सहयोग

    भदौ १०,अर्घाखाँची । स्थानीय तहसँग सहकार्य मार्फत कफीको दिगो तथा व्यवसायिक उत्पादन प्रवद्र्धन गर्न किसानहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा क्षमता अभिवृद्धि तालिम सुरू भएको छ। युरोपियन युनियन नेपाल व्यापार तथा लगानी कार्यक्रमको सहयोगमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आईतबार देखि उक्त दुई दिने तालिमको आयोजना गरेको हो । यस तालिममा अर्घाखाँचीको…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्री प्रचण्डको धरानबासीलाई अपील : सामाजिक सद्भावको पक्षमा उभिनुस्

    काठमाडौ/प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डले समाजिक एकता र सद्भावको पक्षमा उभिन धरानबासीसँग अपील गरेका छन् । साथै उनले सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न सरकारले आवश्यक सतर्कता अपनाएको बताएका छन् । आज शनिबार साझ वक्तव्य जारी गर्दै प्रधानमन्त्री प्रचण्डले केही दिनयता धरानमा भइरहेका गतिविधि र त्यसले सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे सरकार गम्भीर रहेको…

    Read More
  • चितवन सेरोफेरो

    चितवन जिल्ला क्रिकेट संघका निवर्तमान अध्यक्ष कैलाश प्रधान सम्मानित!

    भरतपुर/चितवन जिल्ला क्रिकेट संघले निर्वतमान अध्यक्ष कैलाश प्रधानलाई सम्मान गरेको छ । चितवनको क्रिकेट खेलको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै संघले आज शनिबार (नारायणगढ)मा एक कार्यक्रमको बीच प्रधानलाई ताम्रापत्र र खादाले सम्मान गरेको हो । सम्मानित हुँदै प्रधानले नयाँ निर्वाचित नेतृत्वलाई क्रिकेट ऐकेडेमीको विकास गर्न आग्रह गर्नुभएको छ । उहाँले नयाँ प्रतियोगिता खेल्ने वातावरण बनाउनका…

    Read More