चितवनको माडी १ मा एमालेद्वारा बामपन्थी अग्रज योद्धाहरुलाई सम्मान
चितवन/नेकपा एमाले माडी नगरपालिका १ चितवनले बामपन्थी अग्रज योद्धाहरुलाई सम्मान गरेको छ ।आज सम्पन्न बामपन्थी अग्रज योद्धा सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रममा २१ जनालाई सम्मान गरिएको हो ।मरणोपरान्त सम्मानित हुने बामपन्थी योद्धाहरुमा स्व। लेखनाथ बराल, स्व। कुलबहादुर केसी, स्व। रामकृष्ण तिमिल्सिना, स्व। तेजबहादुर थापा, स्व। कृष्णलाल तिमिल्सिना, स्व। विष्णुकुमार बस्नेत, स्व। छविलाल परियार रहेका छन्…
Read More

