-
-
झापामा परीक्षा दिएर घर फर्किँदै गरेकी एक विद्यार्थी आक्रमण परी घाइते
| २१ बैशाख २०८१, शुक्रबार १६:५७Surya Baral
दमक९,झापा/झापाको दमकमा आक्रमणमा परी एक विद्यार्थी घाइते भएकी छिन् । अज्ञात व्यक्तिको आक्रमणमा परी उदयपुर घर भई हाल दमकमा बस्दै आएकी १८ वर्षीया एनिका अधिकारी घाइते भएकी हुन् । स्थानीय हिमालय माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गर्दा अधिकारीमाथि मोटरसाइकलमा आएका एक व्यक्तिले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं…
Read More -
विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्योः उपप्रधानमन्त्री लामिछाने
| २१ बैशाख २०८१, शुक्रबार १६:२६Surya Baral
काठमाडौँ/उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति भए पुग्ने बताउनुभएको छ । राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपद् व्यवस्थापनबारे उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो– “इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ । विपद् व्यवस्थापनका लागि आवश्यक उपकरणको जोहो गर्नुपर्ने हुन्छ । त्यसबेला बजेट छैन भन्ने कुरा आउँछ ।…
Read More -
स्पा तथा वेलनेस सेवामा जनशक्ति अभाव
| २० बैशाख २०८१, बिहीबार १६:५९Surya Baral
काठमाडौँ/पर्यटनको महत्त्वपूर्ण ‘प्याकेज’का रूपमा रहेको स्पा तथा वेलनेस सेवाका लागि आवश्यक दक्ष जनशक्ति अभाव भइरहेको यस पेसा व्यवसायका सरोकारवालाले औँल्याएका छन् ।नेपालको पर्यटनमा महत्त्वपूर्ण सेवाका रूपमा रहेको स्पा र वेलनेस सेवाको माग दिनप्रतिदिन बढिरहे पनि दक्ष जनशक्ति अभावले उपभोक्ताको माग धान्न हम्मेहम्मे परिरहेको छ । यसै परिप्रेक्ष्यमा ट्रयान्क्विलिटी स्पा एकेडेमीले रोजगारीको ग्यारेन्टीसहित तीनमहिने ‘स्पा थेरापिष्ट’को…
Read More -
विश्वासको मत नलिए नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन्छः सचेतक भण्डारी
| २० बैशाख २०८१, बिहीबार १६:३१Surya Baral
विराटनगर/कोसी प्रदेशसभा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कोसी प्रदेशसभामा बहुमतले पारित सङ्कल्प प्रस्तावमा कोसी प्रदेशका मुख्य न्यायाधिवक्ताले गरेको टिप्पणी र पेस गरेको रायले प्रदेशसभाको विशेषाधिकारको हनन भएको बताउनुभएको छ । सङ्कल्प प्रस्तावप्रति मुख्य न्यायाधिवक्ताले मुख्यमन्त्री केदार कार्कीकातर्फबाट पेस गरेको राय नेपालको संविधानको धारा १८७ को उपधारा २ बमोजिमसभाको विशेषाधिकार हनन…
Read More -
श्रमिक दिवसले छोएन इँटाभट्टाका मजदुरलाई
| १९ बैशाख २०८१, बुधबार २०:३३Surya Baral
भक्तपुर/चाँगुनारायण नगरपालिका(९ ताथलीको बिएम इँटाभट्टामा कार्यरत भकुण्डेबेँसीकी सानी नेपालीले दैनिक दुई हजारदेखि दुई हजार पाँच सय इँटा बोक्नुहुन्छ । दुई वर्षीया छोरीलाई छ वर्षकी अर्की छोरीसँग राखेर हनुमान इँटा उद्योगमा कार्यरत दाङ घोराहीकी सीमा घर्ती इँटा बोकेर दैनिक एक हजार कमाई गर्नुहुन्छ । उहाँहरु दुवैजना आज पनि बिहानदेखि काममा व्यस्त हुनुहुन्थ्यो । उहाँहरुलाई श्रमिक दिवसका…
Read More -
धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’
| १९ बैशाख २०८१, बुधबार २०:२६Surya Baral
धादिङ/साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२ तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको छ । ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को अनुसन्धान तथा प्रवद्र्धनको अन्वेषणका लागि पुगेको ट्रेकिङ एजेन्सिज् एशोसियशन अफ नेपाल ९टान० र गाउँपालिकाको टोलीको उपस्थितिमा आज तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको हो । तामाङ भाषामा ‘ह्यारा’को अर्थ भिरमौरी भन्ने बुझिन्छ । गङ्गाजमुनाका प्रमुख प्रशासकीय अधिकृत अनिल…
Read More -
इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु
| १९ बैशाख २०८१, बुधबार २०:१३Surya Baral
भक्तपुर/चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर आज दुईजनाको मृत्यु भएको छ । भाडाको जग्गा टहरो हालेर बस्दै आएका रामेछाप उमाकुण्ड गाँउपालिका–४ प्रिति घर भएका २८ वर्षीय सन्देश सुनुवार र निजको काका ४६ वर्षीय दीपक सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका राजन कार्कीले जानकारी दिनुभयो ।आफू बसेको जग्गामा इनार खन्ने क्रममा…
Read More -
ठोरी छोटी भन्सार पुनः सञ्चालनमा, अस्थायी सवारी पास सहजै पाइने
| १९ बैशाख २०८१, बुधबार १९:३८Surya Baral
चितवन । ठोरी छोटी भन्सार बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । एक समारोहका बिच प्रदेश सासंद ठाकुर ढकाल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, माडी नगरपालिकाका प्रमुख ताराकाजी कुमारी महतो, ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर कार्यालयको उद्घाटन गर्नुभयो त्रिदेशीय नाकाका हिसाबले नेपालकै छोटो मानिने ठोरी–माडी–भरतपुर–रसुवागढी९केरुङ० को प्रवेश बिन्दु ठोरी नाका रहेको छ…
Read More -
सन्दर्भ श्रमिक दिवसस् मजुरीमै बित्यो जीवन
| १९ बैशाख २०८१, बुधबार १९:३३Surya Baral
काठमाडौँ/निधारमा दाम्लोको दाग साक्षी छ, उहाँ मजदुरी गर्नुहुन्छ । दिनभरी पाखुरा खियाएपछि मात्रै उहाँको घरमा बेलुकाको छाक टर्छ । आज विश्वले एक सय ३५औँ मजदुर दिवस मनाइरहँदा धादिङकी मनसुरा विसीलाई मजदुरी नगरी सुख्खै थिएन । सधै झैँ कम्मरमा पटुकी बेरेर उहाँ इँटा, बालुवा र ढुङ्गा बोक्न जानुभयो । विसीलाई मजदुर दिवसको अर्थ थाहा छैन, तर…
Read More


