Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    एसईई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने

    काठमाडौं/राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ। परीक्षाको समयतालिका भने भोलि बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ । स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए…

    Read More
  • मुख्य पृष्ठ

    यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी सुरु

    काठमाण्डौ/आज या भोलिसम्ममा परीक्षाको तालिका प्रकाशित गर्ने गरि राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी थालेको छ । परीक्षा नियन्त्रक अर्जुन रायमाझीकाअनुसार आउँदो बैशाख २० गते भित्रै परीक्षा सक्ने गरी तयारी थालिएको छ । बैशाख ३० गते पालिकाको चुनावको मिति तोकिएकाले २० गते भित्रै परीक्षा सकाउनु पर्ने दबाब राष्ट्रिय परीक्षा बोर्डलाई परेको…

    Read More
  • मुख्य पृष्ठ

    देशभरका विद्यालय फागुन १ देखि सञ्चालन गर्ने निर्णय

    काठमाडौं/देशभरका विद्यालय फागुन १ देखि सञ्चालन हुने भएका छन् । कोभिडका कारण बन्द रहेको विद्यालय आउँदो फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्ने कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले निर्णय गरेको हो । सीसीएमसीसीको आज बसेको बैठकले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको स्रोतले बताएको छ ।

    Read More
  • मुख्य पृष्ठ

    कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल सार्वजनिक

    काठमाण्डौं/कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ। माघ २१ गते बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकको निर्णयअनुसार माघ २ र ३ गते सञ्चालन भएको ग्रेडवृद्धि ९पूरक० परीक्षार्थीको परीक्षाफल प्रकाशित गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। ग्रेडवृद्धि परीक्षामा सम्मिलित ४२ हजार ४७ मध्ये ४ जनाको परीक्षा रद्द भएको छ भने बाँकी परीक्षार्थीको नतिजा प्रकाशन…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि आगामी विहीवारसम्म विद्यालय खुल्ने

    काठमाण्डौं/बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सरकारले आजदेखि आगामी विहीवारसम्मका लागि विद्यालय खुलाउने भएको छ । विद्यालय बन्द हुँदा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन समस्या भएकाले आजदेखि बिहीवारसम्मका लागि विद्यालय खोल्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालयमै खोप अभियान सुरु गर्न र बालबालिकालाई कोरोनाको जोखिमबाट बचाउनका…

    Read More
  • मुख्य पृष्ठ

    एसइई परीक्षा प्रदेश सरकारले गर्ने तयारी

    काठमाडौं/कक्षा १० को अन्तिम परीक्षा एसइई प्रदेश सरकारले गर्ने तयारी भइरहेको छ । कोरोना महामारीका कारण विगत दुई वर्षदेखि एसइई सञ्चालन तथा व्यवस्थापन विद्यालयले नै गर्दै आएकोमा यसपटकको परीक्षा सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्ने गरी राष्टिय परीक्षा बोर्डले तयारी अघि बढाएको हो । यस वर्षको एसइई परीक्षा वैशाखमा गर्ने प्रदेश सरकारको सहकार्यमा बोर्डले तयारी…

    Read More
  • मुख्य पृष्ठ

    माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्यण

    काठमाण्डौ/रासस/यही पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही पुस २७ गतदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिसका आधारमा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो…

    Read More
  • मुख्य पृष्ठ

    विद्यालय बन्दबारे शिक्षा मन्त्रालयले आज निर्णय गर्ने

    काठमाण्डौ/विद्यालय बन्द गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसबारे शिक्षा मन्त्रालयले आज छलफल गर्ने भएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सीसीएमसीसीले हिजो माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । यसबारे आज निर्णय हुने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँदे बिदालाई मिलान गर्नेगरी विद्यालय बन्द…

    Read More
  • मुख्य पृष्ठ

    देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्न सिफारिस

    काठमाण्डौं/सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द  गर्न सिफारिस गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको छ । त्यस्तै अभिभावकहरुलाई पनि बालबालिका विद्यालय नपठाउन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता सुनीता…

    Read More
  • मुख्य पृष्ठ

    एसईई खारेज हुने हल्लाको पछि नलाग्न परीक्षा बोर्डको आग्रह

    काठमाण्डौ/एसईई कसरी सञ्चालन गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । संसदीय समितिले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्न निर्देशन दिएको छ भने राष्ट्रिय परीक्षा बोर्डले निर्णय नगर्दा विद्यार्थी र अभिभावक अन्योलमा परेका छन् । बोर्डका अध्यक्ष महाश्रम शर्मा भने एसईई खारेज गर्ने नभई सञ्चालनको जिम्मेवारी प्रदेशलाई दिन खोजिएको बताउनुहुन्छ । प्रदेश मार्फत एसईई सञ्चालनको लागि…

    Read More