Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • पूर्वलडाकु मेटासिट बोेकर मन्त्री निवास

      फोटो : गुगलबाट काठमाडौँ – सशस्त्र द्वनदका घाइते कुलप्रसाद भट्टराई बिहीबार बिहान ९ बजेतिर मन्त्री निवास पुल्चोक पुगे । गृहमन्त्री रामबहादुर थापालाई भेट्न गएका उनी मूल गेटमै समातिए । कारण थियो– उनको झोलामा भेटिएको मेटासिट । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । प्रहरीले उनका साथमा ‘सुसाइड नोट’ समेत फेला पारेको छ । सरकारले…

    Read More
  • चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण तयारी सुरु

      काठमाडौं – चीनले नेपालमा उच्चस्तरीय भ्रमणको तयारी अघि बढाएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । नेपाल–चीन दुईपक्षीय परामर्श संयन्त्रको १२ औं बैठकमा उच्चस्तरको भ्रमणबारे छलफल भएको छ। तर उच्चस्तरको भ्रमण कहिले हुने भने स्पष्ट भइसकेको छैन। चीनबाट राष्ट्रपति स्तरको भ्रमणका लागि नेपालले लगातार पहल गरिरहेको छ। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणहुने सम्भावना…

    Read More
  • मुलुकमा एकैपटक झन्डै २ सय कानुन संसोधन हुँदै

      काठमाडौँ – हालसम्म मुलुकमा निर्माण भएका कुला ३ सय ९३ कानुनमध्ये आगामी तीन महिना अर्थात् फागुन ३ भित्र १ सय ७४ वटा कानुन एकैपटक संसोधन हुने भएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । संविधानसँग बाझिएका सबैजसो कानुन संघीय संसद्को बैठक बसेको १ वर्षभित्र पारित गरिसक्नुपर्ने संवैधानिक वाध्यता भएकाले यति ठूलो संख्यामा…

    Read More
  • चितवनको पोलपोलमा चोरीका बिजुली बल्दै, प्राधिकरण भने मौन ।

              प्रनिश थापा, चितवन, २७ मंसिर । नेपाल विद्युत् प्राधिकरणलेे चोरीका बिजुली बाल्ने अभियानलाइ कडाइ गरेको जतिसुकै दाबी गरेता पनि चितवनमा भने चोरीको बिजुली बाल्ने परम्परा अझै यथावत नै रहेको पाइएको छ । जिल्लाको सदरमुकाम मै चोरीका बिजुली बालेको सप्रमाण हामीले फेला पारेको छौँ । नेपाल बिद्युत प्राधिकरणका इन्जिनियर अविनाश महतोले चालु आर्थिक वर्षको…

    Read More
  • चितवनको डुंग्रे खोलामा महिलाको शव फेला ।

      प्रनिश थापा, चितवन, २७ मंसिर । पुर्वी चितवनको राप्ती नगरपालिका वर्डा नम्बर ६ डुंग्रे खोलामा बुधबार दिउँसो एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अन्दाजी बर्ष ३५ की बिसरा चौधरीको पानीमा डुबेको अवस्थामा शव भेटिएको हो । प्रहरीले उनको पानीमा डुबेर मृत्यु भएको हुन सक्ने आशंका गरेको छ ।…

    Read More
  • विज्ञान र प्रविधिमा क्रान्ति आवश्यक छः मन्त्री पोखरेल

          काठमाण्डौं/शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि विज्ञान र प्रविधिको क्षेत्रमा क्रान्ति आवश्यक रहेको बताउनुभयो । शिक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले आज आयोजना गरेको कार्यक्रममा उहाँले विज्ञान र प्रविधिलाई जीवनका सबै क्षेत्रमा पु¥याउन र यसको विकास गर्न नसके समृद्धिको लक्ष्य हासिल हुन नसक्ने बताउनुभयो । …

    Read More
  • सार्बजनिक जग्गा अतिक्रमण गरी मेघापार्क र रिर्सोट सञ्चालनमा

    सुर्य बराल, नवलपुर, २०७५।०८।२७ नवलपरासी दाउन्ने पुर्बमा रहेको देवचुली नगरपालिका १ र १७ भित्र रहेको करिब ४० बिगाहा क्षेत्रफलमा बन्दै गरेको मेघा पार्क सञ्चालकले सार्बजनिक जग्गा अतिक्रमण गरी पार्क बनाउन लागेको भन्दैं स्थानियले त्यस्को ब्यापक बिरोध गरिरहेका छन् । नारायणगढका धनाढ्य सिद्धकुमार श्रेष्ठको लगानीमा सिद्ध कुमार एण्ड सन्स कम्पनिको नाममा बन्दैं गरेको उक्त रिर्सोटले देवचुली…

    Read More
  • अख्तियार छानबिनमा संसद सचिवालयः कानुनविपरीत २ करोड खर्च

        काठमाडौँ – सार्वजनिक खरिद ऐनविपरीत संघीय संसद् सचिवालयले करिब २ करोड रुपैयाँ खर्च गरेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । अख्तियारले खरिद प्रक्रियासम्बन्धी सबै कागजातसहित जानकारी दिन सचिवायलमा पत्र काटेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहाल, सचिव राजेन्द्र फुयाँलसहित…

    Read More
  • रिमाल राज्यः सिंहदरबारका ‘छाया शासक’, जसको सरकारदेखि प्रशासनसम्म दबदबा छ

      काठमाडौँ – प्रधानमन्त्री कार्यालयले केहीदिनअघि सचिवहरुको बैठक डाक्यो । जुटेका सचिवहरु तब जिल्ल परे, जब बैठकको नेतृत्व प्रधानमन्त्रीले होइन, उनका मुख्य सल्लाहकार विष्णु रिमालले गरे । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । ‘यस्तो अनौठो शासकीय प्रणाली कहिल्यै देखिएको थिएन’, सहभागी एक सचिवले भने, ‘देशमा छाया शासन चल्न थालेको अनुभूति भयो ।’ स्रोतका…

    Read More
  • फास्ट ट्रयाक सांसदको मनोरञ्जन स्थल

    कामठाडौं — काठमाडौं—तराई÷मधेस दु्रतमार्ग फास्ट ट्रयाक निर्माण र त्यसैसँग जोडिएको अन्तर्राष्ट्रि विमानस्थलको विषयमा अध्ययन गर्न संसदीय समितिहरु एकपछि अर्को गर्दै होडबाजीको शैलीमा फिल्ड मा पुग्न थालेका छन् । ७६ किलोमिटरको फास्ट ट्रयाकको विस्तृत अध्ययन प्रतिवेदन डिपिआर अझै तयार भएको छैन । डिपिआरबिनै नेपाली सेनाबाट निर्माण कार्य भईरहेको छ । फास्ट ट्रयाक कुन समितिको कार्यक्षेत्रमा पर्छ…

    Read More