हंस बहुउद्देश्यीय सहकारीको १६औं वार्षिकोत्सवमा रक्तदान, सदस्य सम्मान र सहयोग हस्तान्तरण
भरतपुर–१, नारायणगढस्थित हंस बहुउद्देश्यीय सहकारी संस्था लि.को १६औं वार्षिकोत्सवको सुअवसरमा शनिबार खुल्ला रक्तदान, सदस्य सम्मान तथा सामाजिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बागमती प्रदेश सरकारका सहकारी तथा गरिबी निवारण मन्त्रालयका माननीय मन्त्री विनु रायमाझी पौडेलको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा संस्थाको प्राङ्गण, शहीदचोक, नारायणगढमा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै…
Read More

