चितवनमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको निधन
काठमाडौं/चितवनमा ट्याङ्करको ठक्करबाट एक जना पैदलयात्रीको निधन भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, गोरखा पालुङटार नगरपालिका–८ घर भएकी ७९ वर्षीया जानुका देवी काराखेतीको बिहीबार बिहान मृत्यु भएको हो । चितवनको रत्ननगर नगरपालिका–२ बकुलहर हस्पिटल चोकस्थित सडकमा बकुलहर हस्पिटलबाट खैरहनीतर्फ जाँदै गरेको ना ७ ख २८०६ नम्बरको ट्याङ्करले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।…
Read More




