Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

    काठमाडौँ/विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रुपमा अर्थ मन्त्रालयसँग पूर्वसहमति लिनुपर्ने व्यवस्था गरिएको छ । अर्थमन्त्रालयले सोमबार जारी गरेको ‘चालु आवको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्वसहमति नलिइ कुनै पनि सवारीसाधन खरिद गर्न पाइने छैन । वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रुपमा मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ । सरकारी स्वामित्वको भवन उपलब्ध नभएको अवस्थामा मात्र मुख्य…

    Read More
  • एन्डी बर्नम यूकेका नयाँ प्रधानमन्त्री

    यूकेमा एन्डी बर्नम नयाँ प्रधानमन्त्री बनेका छन्। गत शुक्रवार लेवर पार्टीको नेता बनेका ५६ वर्षीय बर्नम आफ्नै दलका सर किअर स्टार्मरलाई विस्थापित गर्दै सोमवार ब्रिटेनको ५९औँ प्रधानमन्त्री बनेका हुन्। बकिङ्गम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले उनलाई नयाँ सरकार बनाउन आह्वान गरेका जनाएको छ। दरबारको विज्ञप्तिमा राजाको उक्त आह्वान बर्नमले स्वीकार गरेको जनाइएको छ। एन्डी…

    Read More
  • चितवनमा जङ्गली जनावरको आक्रमणबाट एक वर्षमा पाँच जनाको मृत्यु

    चितवन/गत आर्थिक वर्ष २०८२/८३ मा हात्ती, गौँडा र बाघलगायतका जङ्गली जनावारको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार तीन जनाको गैंडाको आक्रमणका कारण मृत्यु भएको हो । सोही अवधिमा दुई जनाको हात्ती र एक जनाको बाघको आक्रमणबाट मृत्यु भएको उहाँले जानकारी दिनुभयो । मृतकमध्ये तीन जना…

    Read More
  • चितवनमा क्रिप्टोकरेन्सी र अनलाइन सट्टेबाजी कारोबारमा संलग्न एक पक्राउ

    चितवन । चितवन प्रहरीले क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) तथा अनलाइन सट्टेबाजी (बेटिङ) कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको दुई वटा मोबाइल फोनबाट करिब ९० लाख रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी तथा अनलाइन कारोबारसँग सम्बन्धित विवरण फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विशेष सूचनाका आधारमा कालिका नगरपालिका–६, खोलेसिमल निवासी…

    Read More
  • सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

    काठमाडौँ/सरकारले सार्वजनिक विदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्ने भएको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिवहरुको बैठकले हप्तामा शनिबार र आइतबार दुई दिन बिदा दिन थालिएपश्चात साविकमा रहेका अन्य सार्वजनिक बिदाको पुनरावलोकनका लागि उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि…

    Read More
  • चितवनको फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

    चितवन/पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको छ । आज बिहान २ः२० बजे पहिरो गएसँग सवारी आवागमन ठप्प भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अहिले बिहान ९ः०० बजेसम्म पहिरो पन्छ्याएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताउनुभयो । अत्यधिक वर्षाका कारण बाढी…

    Read More
  • अन्तर्राष्ट्रिय

    १६ वर्षपछि नयाँ पुस्ताले फर्कायो ‘ला रोजा’ को साख

    काठमाडौं । १६ वर्षअघि दक्षिण अफ्रिकामा पहिलो पटक विश्व फुटबलको शिखर चुमेको स्पेनले फेरि एकपटक विश्वमाथि आफ्नो आधिपत्य स्थापित गरेको छ । युवा प्रतिभा, आकर्षक पासिङ फुटबल र सामूहिक प्रदर्शनको बलमा स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै दोस्रो पटक विश्व च्याम्पियन बन्ने गौरव हासिल गरेको हो । न्युयोर्क–न्यु जर्सी स्टेडियममा भएको फाइनलमा साविक विजेता…

    Read More
  • चितवन सेरोफेरो

    नारायणगढ–मुग्लिन सडक खण्डमा राति १० बजेदेखि सवारी संचालनमा रोक

    चितवन/जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन सडक खण्डमा रातिको समयमा सवारी संचालनमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्याल हस्ताक्षरित विज्ञप्तीमा आज राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढ–मुग्लिन–काठमाडौं सडक खण्डमा चल्ने सवारी साधन संचालनमा रोक लगाइएको हो । धादिङलगायत जिल्लाहरुमा पानी पर्न सुरु भएको र रातिको समय पानी पर्ने क्रमम अझै…

    Read More
  • मुख्य पृष्ठ

    चितवनमा शिक्षा मन्त्री पोखरेललाई विद्यार्थीले देखाए कालो झण्डा र कालो बेलुन

    चितवन/चितवनमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई विद्यार्थीहरुले कालो झण्डा देखाएका छन् । केही दिनदेखि चितवनमा रहेका रहेका मन्त्री पोखरेल काठमाडौं फर्किन विमानस्थल जानेक्रममा विद्यार्थीहरुले कालो झण्डा देखाएका हुन् । चितवनका संयुक्त विद्यार्थी संगठनहरुले भरतपुर विमानस्थल गेट अगाडि प्ले कार्ड बोकेर मन्त्री पोखरेलविरुद्ध नाराबाजी गर्नुको साथै कालो झण्डा र कालो बेलुन उडाएका थिए । अखिल…

    Read More
  • मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ/देशभर मनसुनको प्रभाव बढेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग आसपास तथा पूर्वमा सरदर स्थान आसपास छ । हाल देशभर बदली भएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका…

    Read More