Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    भान्छे नियुक्ति भएकी गाउँपालिका अध्यक्षकी श्रीमतीले दिइन् राजीनामा

    अछाम/भान्छे नियुक्ति भएकी अछामको रामारोशन गाउँपालिकामा अध्यक्षकी श्रीमती जयसरा साउँदले राजीनामा दिएकी छन्। गाउँपालिका अध्यक्ष मानबहादुर साउँदले श्रीमतीलाई करारमा भान्छे नियुक्त गरेपछि आलोचना भइरहेको थियो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले भान्छे नियुक्त भएकी साउँदले राजीनामा दिएको र स्वीकृतसमेत भइसकेको बताए। ‘अध्यक्षको कार्यकक्ष र क्वार्टरमासमेत काम गर्ने प्रयोजनका लागि गाउँपालिकाबाट भान्छे नियुक्त गरिएकोमा उक्त प्रकरणलाई…

    Read More
  • मुख्य पृष्ठ

    कांग्रेस नवलपरासी क्षेत्र नम्बर १ बाट अर्बपति विनोद चौधरीको नाम सिफारिस

    नवलपरासी/प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसले अर्बपति विनोद चौधरीको नाम सिफारिस गरेको छ । चौधरीसहित कांग्रेसले नवलपरासी क्षेत्र नम्बर १ बाट पाँच जनाको नाम उम्मेदवारका सिफारिस गरेको हो । देवकरण कलवार, विक्रम खनाल, कुलदीप आचार्य र उषा बास्तोलाको नाम सिफारिस गरिएको कांग्रेस नवलपरासीले जानकारी दिएको छ । यसैगरी क्षेत्र नम्बर…

    Read More
  • मुख्य पृष्ठ

    प्रतिनिधिसभाको बैठक आज बस्दै

    काठमाण्डौं/प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दै छ । आजको बैठकमा प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गर्नेछन् । यस्तै, सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त…

    Read More
  • पत्रपत्रिका/अन्य

    प्रधानमन्त्री र मन्त्रीले लुकाए सम्पत्ति विवरण

    काठमाण्डौं/प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः मन्त्रीहरुले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् । सरकार बनेको एक वर्ष वितिसक्दा समेत प्रधानमन्त्रीलगायत सरकारका २५ जना मन्त्रीको सम्पत्ति विवरण गोप्य राखिएको हो । विगतका सबै सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले आफू र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका थिए तर वर्तमान गठबन्धन…

    Read More
  • मुख्य समाचार

    देशभर आंशिक देखि सामान्य बदली, एक–दुई स्थानमा चट्याङ सहित भारी वर्षाको सम्भावना

    काठमाण्डौं/प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, मधेश प्रदेश, बागमती…

    Read More
  • मुख्य पृष्ठ

    बाबुराम भट्टराई गोरखा २ बाटै उम्मेदवार बन्ने

    गोरखा /आउँदो प्रतिनिधि सभा चुनावमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाटै उम्मेदवार बन्ने बताउनुभएको छ । शनिवार गृह जिल्ला गोरखामा पत्रकारसँगको कुराकानीमा उहाँले यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएकाले आफ्नो दाबटी स्वाभाविक रहेको बताउनुभएको हो । गठबन्धन दलमा पनि यसअघिको चुनावमा जितेको ठाउँ त्यही पार्टीलाई दिने मोटामोटी सहमति भइसकेको…

    Read More
  • चितवन सेरोफेरो

    मदन भण्डारी फाउन्डेसनका अध्यक्ष डा. भट्टराईले चितवन-२ बाट चुनाव लड्न आवेदन दिए

    चितवन/मदन भण्डारी फाउन्डेसनका अध्यक्ष तथा उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष डा तिलचन्द्र भट्टराईले चितवन-२ बाट संघीय सांसदमा चुनाव लड्न आवेदन दिएका छन् । डा भट्टराईले नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीमा उम्मेदवार बन्ने आकांक्षा राख्दै आज शनिबार आवेदन दिएका हुन् । भट्टराईसँगै एमालेका पोलिटव्युरो सदस्य देवी ज्ञवाली, चितवन–२ बाट हालका सांसद कृष्णभक्त पोखरेलले पनि आवेदन दिएका…

    Read More
  • मुख्य पृष्ठ

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज सुर्खेत जादैं

    काठमाण्डौं/नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ सहितका नेताहरु आज सुर्खेत जाने भएका छन् । माओवादी कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नका लागि प्रचण्ड सुर्खेत जान लागेका हुन् । प्रचण्डको साथमा नारायणकाजी श्रेष्ठ, सिद्धराज न्यौपाने, गंगा दाहाल, मनोज थापा लगायतको ६ जनाको टोली सुर्खेत जाने माओवादी केन्द्र प्रदेश कमिटीले…

    Read More
  • मुख्य पृष्ठ

    बालेन शाहलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

    काठमाण्डौं/सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई अदालतको मानहानी मुद्दामा ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले शाहलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो । अधिवक्ता दीपकराज जोशीले दायर गरेको रिटमाथि सुनुवाइ पछि जारी आदेशमा माग बमोजिम अवहेलनामा किन सजाय हुनु नपर्ने…

    Read More
  • मुख्य पृष्ठ

    जनपत्रकार संगठन नेपालकाे चाैथाे राष्ट्रिय सम्मेलन सम्पन्न

    जनपत्रकार संगठन नेपालकाे चाैथाे राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । आइतबार काठमाडाैँमा सम्पन्न भएको सम्मेलनले शेर बहादुर विश्वकर्माकाे अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेकाे छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य सन्तोष बुढा मगर (विषम) को प्रमुख आतिथ्यतामा भएको सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिको पहिलाे बैठकले पदाधिकारी चयन गरेको छ । जसमा अध्यक्ष शेर…

    Read More