विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने विधेयक स्वीकार गर्न सकिँदैनः कमल थापा
हेटौडा/राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता कागजको खोस्टो मात्र नभएकोले विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा सहमत हुन नसकिने बताएका छन् । चुनाव केन्द्रित कार्यक्रममा गृहजिल्ला मकवानपुरमा रहेका थापाले बकैया गाउँ पालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ । जन्मसिद्ध नागरिकका सन्तानले सहज रुपमा नागरिकता पाउनुपर्छ । तर विवाह गरेर ल्याएको…
Read More




