Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    आज प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौं/आज दिउँसो २ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वाषिर्क प्रतिवेदन बैठकमा पेश गर्ने उल्लेख छ । यसअघि कात्तिक ९ गते बस्ने तय भएको संसद बैठक नेकपा एमालेको पालिका अधिवेशनका कारण ११ गतेलाई सारिएको थियो । प्रतिनिधिसभा बैठकमा…

    Read More
  • मुख्य पृष्ठ

    बाग्मती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्रप्रसाद पाण्डेद्वारा दाबी पेश

    हेटौडा/बागमती प्रदेशका मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेले दावी पेश गर्नु भएको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्री पदका प्रत्यासी पाण्डेले ५९ जना प्रदेश सभाका सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्नु भएको हो। उहाँको समर्थनमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने चार वटा राजनीतिक दलले सर्मथनसहित हस्ताक्षर गरी दाबी पत्र बुझाइएको प्रदेश प्रमुख सचिवालयले…

    Read More
  • मुख्य पृष्ठ

    बाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा

    हेटौडा/बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ । प्रदेश सभा बैठकमा सम्बोधन गर्दै शाक्यले मुख्यमन्त्री आज बुधवार पदबाट राजीनामा दिनुभएको हो । वाग्मती प्रदेशमा आज मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यसूची थियो । उहाँले बैठकमा बोल्दै मत विभाजनभन्दा आपसी सहकार्यबाट मात्रै प्रदेशको समृद्धि सम्भव भएकाले आफूले राजीनामा दिएको बताउनुभयो । शाक्यको राजीनामासँगै वागमती…

    Read More
  • मुख्य पृष्ठ

    बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने

    काठमाण्डौं/बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने नेकपा एमालेका प्रदेशसभा सदस्य अरुण नेपालले जानकारी दिनुभयो । मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि अघिल्लो बैठकमा छलफल भएको थियो । प्रदेशसभामा आज मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने कार्यसूची थियो । त्यसअघि…

    Read More
  • मुख्य समाचार

    सर्वाेच्चमा गम्भीर संकट: सबै न्यायाधीश प्रधानन्यायाधीश विरुद्ध !

    काठमाडौँ/प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अब सर्वोच्च अदालतलाई नेतृत्व दिन नसक्ने निष्कर्ष निकाल्दै बाँकी सबै न्यायाधीशले उनलाई ‘सम्मानपूर्ण निकास’ का निम्ति आग्रह गरेका छन्। राणाले भने आफू संवैधानिक बाटोबाट आएको हुनाले त्यही बाटोबाट मात्रै बाहिरिने दृढता व्यक्त गरेका छन्। सर्वोच्चका सम्पूर्ण न्यायाधीशले आफूहरूबीचको छलफलबाट आएको निष्कर्ष उनलाई सुनाउँदै मार्ग प्रशस्त गर्न भनेका हुन्। न्यायाधीशहरू राणाको नेतृत्वमा सर्वोच्चमा…

    Read More
  • चितवन सेरोफेरो

    आज बागमती मुख्यमन्त्री शाक्यको पद्को छिनोफानो

    हेटौंडा /अल्पमतमा रहेकी बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार विश्वासको मत लिँदैछिन् । त्यसका लागि बिहान १० बजे बागमती प्रदेशसभा बैठक बस्दैछ । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथि ४ कात्तिकमा छलफल भइसकेको छ । आज बुधबार मतदान हुन लागेको हो । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार सत्तापक्ष र प्रतिपक्षलाई…

    Read More
  • दलित लक्षित ‘हेल्प डेस्क’ स्थापना गर्न गृहको निर्देशन

      कार्तिक ८, काठमाडौँ — गृह मन्त्रालयले मातहतका निकायबाट प्रदान गरिने सेवामा दलित समुदायको सर्वसुलभ पहुँच र स–सम्मान सेवा प्राप्त गर्ने अधिकारको सुनिश्चितता हुने गरी ‘हेल्प डेस्क’ स्थापना गर्न सम्बनिधत निकायलाई निर्देशन दिएको छ ।       गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि मन्त्रालयको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई र प्रहरी प्रधान…

    Read More
  • मुख्य पृष्ठ

    बाढी पहिरो तथा डुबान प्रभावित बाहेकका क्षेत्रमा आज एमालेको पालिका अधिवेशन

    काठमाण्डौ/आज नेकपा एमालेको पालिका अधिवेशन आज हुँदैछ । बाढी पहिरो तथा डुबान प्रभावित बाहेकका क्षेत्रमा एमालेको पालिका अधिवेशन हुन लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय, थापाथलीबाट १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्दै हुनुहुन्छ । पालिका अधिवेशनको उद्घाटनका लागि प्राविधिकलगायत तयारी पूरा भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।…

    Read More
  • चितवन सेरोफेरो

    एमाले महाधिवेशन उदघाटन सत्रमा ५ लाख जनता उतार्ने दाबी।

    चितवन/आगामी मंसिर १० देखि १२ गते चितवनमा हुने भनिएको प्रमुख बिपक्षी दल नेकपा एमालेको १०औं रास्ट्रिय महाधिवेशनको उद्वघाटन सत्रमा ५ जनता सडकमा उतार्ने तयारी भइरहेको सो पार्टीले जनाएको छ ।                                                   …

    Read More
  • मुख्य पृष्ठ

    एमाले स्थायी कमिटी बैठक आज बस्दै

    काठमाण्डौ/प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज दिउँसो ३ बजे बस्दैछ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्नेछ । एमालेले स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय गरेको छ । विवरण अनुसार एमालेको मुख्य एजेण्डा आगामी महाधिवेशन रहेको छ । १० देखि १२ मंसिरमा १०औँ राष्ट्रिय…

    Read More