Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • प्रवास

    मार्क जुकर्बगलाई पछि पार्दे सबैभन्दा कान्छी २१ वर्षीया काइली बनिन् अर्बपति

      फागुन २२( अमेरिकाकी काइली जेनर आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी छन्।फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन्।उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो।उनी चर्चित कार्ड्याशियन परिवारकी सदस्य हुन्।एक्काइस…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरमा प्रमुख उपप्रमुख बिचको बिवाद सडकमै छताछुल्ल !

    चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल र उपप्रमुख पार्बती शाह बिचको बिवाद क्रमश ः सडकमै छताछुल्ल हुँदै गएको छ । महानगर प्रमुख रेणु दाहालले ब्यापक अनियमितता र भ्रष्ट्रचार गरेको आरोप लगाउदै चितवन र काठमाण्डौमा समेत पत्रकार सम्मेलन गरेकी उपप्रमुख शाह अन्तत् ः आफै नातागोतालाई जागीर नलगाईदिएको र घरभाडा नपाएको झोकमा बिरोधमा उत्रिएको खुलासा भएसँगै…

    Read More
  • अपराध/दुर्घटना

    गुठिको करोडौंको जग्गामा भूमाफियाको रजाई

    फागुन २१, काठमाडौं । मृगस्थली गोरखनाथ गुठीको करोडौं मूल्य पर्ने जग्गा व्यक्तिलाई नामसारी गरिएको छ। नापी र मालपोतका कार्मचारी तथा भूमाफियाले साविकको बालाजु गाविस २ ‘क’ को कित्ता नम्बर ३४३ को २ रोपनी ७ आना गुठीको जग्गा प्लटिङ गरी व्यक्तिलाई नामसारी गरेका हुन्। ०२२ सालमा जग्गा ऐनअनुसार गुठीको नाममा दर्ता भई संस्थानले पुर्जा पाएको अभिलेख…

    Read More
  • काँग्रेस नेतृत्वलाई चेतावनीे : ‘संशोधन नसच्चाए विशेष महाधिवेशन’

    काठमाडौं / नेपाली काग्रेसका जिल्ला सभापतिहरुले केन्द्रिय नेतृत्वले विधान संशोधन नसच्चाए विशेष महाधिवेशनमा जाने तयारी गरेका छन् । केन्द्रिय समितिले महासमितिको निर्देशन विपरित संशोधित विधान पारित गरेपछि उनीहरुले दबाब दिने उद्देश्यले विशेष महाधिवेशनमा जाने चेतावनी दिएका हुन् । आफूहरूको सुझाव र महासमितिको भावनाविपरीत केन्द्रिय समितिले बहुमतले संशोधित विधान पारित गरेपछि के गर्ने भन्नेबारे जिल्ला सभापतिहरुले…

    Read More
  • मुख्य समाचार

    ठूलाठूला सपना मात्रैः रेल किन्न बजेट छैन

    काठमाडौँ – सरकारल चीन र भारतबाट रेल ल्याएर नेपालका डाँडाकाँडामा कुदाउने भन्दै ठूलाठूला सपना बाँडिरहे पनि स्वदेशमै लामो समयदेखि सञ्चालित रेलमार्गका लागि बजेट उपलब्ध गराउन सकेको छैन । बजेट उपलब्ध गराउन नसक्दा जनकपुरको कुर्थादेखि जयनगरसम्म रेल सञ्चालन अन्योलमा परेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा रेल खरिद गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको छ…

    Read More
  • अपराध/दुर्घटना

    विप्लवविरुद्ध पहिलो पटक मुद्दा दायर, विप्लवको प्रत्यक्ष आदेशमा आगजनी गरिएको आरोप

      रोल्पा / नेत्रविक्रम चन्द ‘विप्लव’ विरुद्ध रोल्पामा मुद्दा दायर भएको छ । नेकपाका महासचिव विप्लवको प्रत्यक्ष आदेशमा जिल्लाको सुलिचौरस्थित नेपाल टेलिकम र गजुलको एनसेल टावरमा आगजनी भएको भन्दै जिल्ला प्रहरी कार्यालयलले मंगलबार विप्लवसहित एक दर्जन नेताका नाममा मुद्दा दायर गरेको हो । परिवर्तन गाउँपालिका इरिबाङमा जन्मिएका विप्लवसहितलाई जिल्लामा पहिलो पटक मुद्दा दायर गरिएको हो…

    Read More
  • मजदुरका नाममा कम्पनी खोलेर पौन दुई अर्ब कर छली

      काठमाडौं / ज्याला मजदुरी गर्ने व्यक्तिले नाममा कम्पनी खोलेर नक्कली बीजक बिक्री गरी २४ फर्मले झण्डै दुई अर्ब कर छली गरेका छन् । राजस्व अनुसन्धान विभागले ती फर्मका सञ्चालकविरुद्ध १ अर्ब ७५ करोड ४४ लाख बिगो असुलउपर गर्नु पर्ने मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । जयकिशोर साह र परमेश्वर साहसमेतले अनपढ…

    Read More
  • अपराध/दुर्घटना

    सीमाका सयौं नेपालीमाथि भारतीय ज्यादती : जनप्रतिनिधिसमेत हरेक वर्ष तीन सय बुझाउन बाध्य

      कैलाली / भारतीय सीमासँग जोडिएका कैलारी गाउँपालिकाका वडा नम्बर ३, ५ र ७ स्थित बस्तीका करिब नौ सय परिवारमाथि भारतका वन कर्मचारीले वर्षौंदेखि ज्यादती गरिरहेको पाइएको छ । यहाँका हरेक परिवारका एक सदस्यले हरेक वर्ष सीमापारि भारतको जंगलमा गएर नाली बनाउने, झाडी काटेर सफा गर्ने लगायतका श्रम निःशुल्क गर्नुपर्छ भने उल्टै प्रतिपरिवार तीन सय…

    Read More
  • कार्यकाल लम्ब्याउने देउवाको दाउ

    काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल थप डेढ वर्ष बढाउन चाहेका छन् । केही दिनअघि केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ फागुन ७ गते महाधिवेशन गर्न प्रस्ताव राख्दा उनले ठाडै अस्वीकार गर्दै साढे ५ वर्षमा मात्रै केन्द्रीय महाधिवेशन गर्ने जवाफ दिएका थिए । देउवाले कार्यकाल २०७६ फागुन मसान्तमा सकिन्छ । असाधारण…

    Read More
  • मुख्य समाचार

    २९ वर्षदेखि कोही छिरेनन् : वीर अस्पतालको भिभिआइपी कक्षमा, नेता सबै उपचार गर्न विदेश

      काठमाडौं / वीर अस्पतालमा भिभिआइपी बिरामीका लागि लाखौँ खर्चेर बनाइएको सुविधा सम्पन्न कक्षमा २९ वर्षदेखि ताला लगाइएको छ, देशका विशिष्टहरु भने सामान्य रोगको उपचारका लागि पनि विदेश धाउँछन् । चार वर्षमा विशिष्टको उपचारमा ६ करोड खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार यो वर्ष मात्रै विशिष्ट व्यक्तिहरुको उपचारका लागि सरकारी ढुकुटीबाट झन्डै २७ लाख…

    Read More