नेपालमा बढदै कोरोना भाईरस, शनिबार मात्र थपिए ३२ जना ।
नेपालमा कोरोना भाईरस संक्रमितको संख्या दिन प्रतिदिन बढीरहेको छ । एक हप्ता अघिसम्म दुई अंकमा सिमीत रहेको भाईरसबाट संक्रमितको संख्या दिनानुदिन बढदै गईरहेको हो । संक्रमितको संख्या शनिबार बिहानै मात्र थप बढेको छ । शनिबार थप ३२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ५४८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु,…
Read More




