| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    आजको विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा

    केन्द्रीय बैंकले आज तोकेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम गरिएको छ। काठमाडौं( नेपाल राष्ट्र बैंकले आज, वैशाख १९ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले आज तोकेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९…

    Read More
  • मुख्य पृष्ठ

    श्रमिक दिवसबारे नै बेखवर छन् श्रमिक

    काठमाडौँ/काठमाडौँ-दाङ बागमती प्रदेश-००३-००१ख२८३४ नं को बस चलाउँदै आउनुभएका दाङ घोराही उपमहानगरपालिका–२ का २८ वर्षीय अरविन्द चौधरीलाई आज मजदुर दिवस हो भन्ने थाहा भए पनि मनाउने फुर्सद छैन । अठार वर्षदेखि सवारी चालक रहँदै आउनु भएका उहाँँलाई दिवस, नारा र नेताका भाषणभन्दा आफ्नै काम प्यारो लाग्छ । आफ्नो परिश्रममा विश्वास गर्ने उहाँ कामअनुसार पारिश्रमिक नपाउँदा भने…

    Read More
  • मुख्य पृष्ठ

    पेट्रोलियम पदार्थको बजार मूल्य घट्यो

    काठमाडौँ/पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको हो । एपी ग्यास पनि घटेर आएको छ । प्रति सिलिण्डर १५ रुपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ । एलपी ग्यासको खुद्रा ब्रिकी मूल्य यथावत राखिएको…

    Read More
  • मुख्य पृष्ठ

    आज श्रमिक दिवस,विविध कार्यक्रम गरी मनाइँदै

    काठमाडौँ/आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने…

    Read More
  • मुख्य पृष्ठ

    कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि नै गराउने सहमति

    काठमाडौं/सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्तामा कक्षा १२ को परीक्षा आउँदो वैशाख २१ गतेदेखि नै गराउने सहमति भएको छ । बुधबार सिंहदरबारमा भएको वार्तामा शिक्षामन्त्री रघुजी पन्तसहित नेपाल महासंघका पदाधिकारीहरू सहभागी थिए । सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्तामा कक्षा १२ को परीक्षा आउँदो वैशाख २१ गतेदेखि नै गराउने सहमति भएको छ, शिक्षा…

    Read More
  • अपराध/दुर्घटना

    पाल्पामा छुट्टाछुट्टै स्थानमा एक पुरुष र एक महिला मृत फेला

    तानसेन,(पाल्पा)/यहाँको माथागढी गाउँपालिका र रम्भा गाउँपालिकामा एक पुरुष र एक महिला मृतावस्थामा फेला परेका छन् । आज दिउँसो माथागढी गाउँपालिका–४ झडेवास्थित खोल्सामा सोही ठाउँका ४९ वर्षीय रेशमराज सार्की मृतावस्थामा फेला परेका छन् । सार्की पाँच दिनअघि आफन्तको घरमा गएको र मङ्गलबार आफन्तको घरबाट फर्किएको भनिए पनि साँझ अबेरसम्म घर नपुगेपछि परिवारले खोजतलास गरेका थिए ।…

    Read More
  • मुख्य पृष्ठ

    गणतन्त्रको बिकल्प जनगणतन्त्र

    सुर्य बराल नेपाली जनताले लामो सङ्घर्ष गरेर हासिल गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र दुईदशक पनि भएको छैन् । गणतन्त्र आएसँगै जनता एकहदसम्म अधिकार सम्पन्न भएका छन् । देश क्रमशः सकारात्मक दिशातर्फ अघि बढिरहेको छ । तर देशमा राजनितिक नेतृत्वको असक्षमता एवं अराजनितीक चलखेललाई सफलता मान्ने पुराना दलहरुको दृष्टिदोषसहितको प्रवृतीगत संक्रमण फैलनु देश र जनताप्रतिको जिम्वेवारीमा अष्पस्टता…

    Read More
  • मुख्य पृष्ठ

    ६३ जना एसपीको सरूवा, को कहाँ ? (सूचीसहित)

    काठमाडौँ /६३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरिएको छ । सोमबार उनीहरुको सरुवा गरिएको हो । अनन्तराम शर्माको जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सरुवा गरिएको छ । अनुपम श्रेष्ठको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा सरुवा गरिएको छ । अमरेन्द्र बहादुर सिंहको मधेश प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा जनकपुर,धनुषामा सरुवा गरिएको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    सुस्ता झोलुङ्गे पुल जोखिममा

    नवलपरासी,(बर्दघाट सुस्ता पश्चिम)/स् पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित झोलुङ्गे पुल जोखिममा रहेकोे छ ।झोलुङ्गे पुलमा दैनिक क्षमताभन्दा बढी व्यक्ति ओहरदोहर गर्न थालेपछि पुल जोखिममा परेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले बताउनुभयो । उहाँले भन्नुभयो, “क्षमताभन्दा बढी व्यक्ति र मोटरसाइकल कुदाउँदा पुल जीर्ण बनेको छ ।” सम्बन्धित निकायले निगरानी नगर्दा समस्या भएको उहाँको भनाइ छ…

    Read More
  • मुख्य पृष्ठ

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन

    काठमाडौँ/पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा भएको अनियमिततासम्बन्धी अध्ययन गर्न गठिन उपसमितिले संसदीय समितिलाई आफ्नो प्रतिवेदन बुझाएको छ । आज नयाँ बानेश्वरस्थिति संसद् भवनको शङ्कर हालमा उपसमितिका संयोजक राजेन्द्रप्रसाद लिङ्देनले सार्वजनिक लेखा समितिका संयोजक ऋषिकेश पोखरेललाई उक्त प्रतिवेदन बुझाउनुभएको समितिका सचिव एवं संसद् सचिवालयका प्रवक्ता ९सहसचिव० एकराम गिरीले राससलाई जानकारी दिनुभयो । प्रतिवेदन ग्रहण गर्दै समितिका सभापति पोखरेलले…

    Read More