| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • युवाका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछः प्रधानमन्त्री

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सृजना गर्ने युवाका साथमा सरकार रहने भएकाले उच्च मनोबल र आत्मविश्वास लिएर काम गर्न आग्रह गर्नुभएको छ । बागबजारस्थित ‘आइडिया स्टुडियो’ मा आयोजित ‘नवप्रवर्तक युवासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा शिक्षामा जनशक्ति प्रक्षेपणको नीति तर्जुमाका लागि अध्ययन गराएको स्मरण गर्दै आगामी आर्थिक वर्षको…

    Read More
  • ‘बजेट कार्यान्वयन र सुशासनलाई क्रियाशील र व्यवस्थित बनाउनुपर्छ’

    काठमाडौँ/राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले बजेट कार्यान्वयन र सुशासनको पाटोलाई क्रियाशील र व्यवस्थित बनाउन सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । आजको बैठकमा सांसदहरूले राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्दै बजेटले निम्न वर्गीय तथा पछाडि पारिएका वर्गलाई सम्बोधन गर्न नसक्ने प्रतिक्रिया दिनुभयो । सांसद नरबहादुर विष्टले जनता केन्द्रित भएर बजेट आउने अपेक्षा गरिएकामा त्यसो हुन नसकेको…

    Read More
  • मुख्य पृष्ठ

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ/सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक वर्ष २०८२-८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन…

    Read More
  • मुख्य पृष्ठ

    जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने

    काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेलले जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दै राष्ट्रपतिले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय…

    Read More
  • अपराध/दुर्घटना

    वैदेशिक रोजगारीमा महिलाका पाइला रोकेर पैसा असुलीको धन्दा

    काठमाडौँ/कुवेतका लागि तत्कालीन राजदूत मधुवन पौडेलले २०६७ जेठ ८ मा परराष्ट्र र श्रम मन्त्रालयको ध्यानाकर्षण गराउँदै घरेलु महिला कामदारमाथि लगाइएको प्रतिबन्ध हटाउन कूटनीतिक पत्र पठाएका थिए । ‘महिला घरेलु कामदारमाथि लगाइएको प्रतिबन्ध, अव्यावहारिक, निष्क्रिय र भेदभावपूर्ण छ । महिला घरेलु कामदारमाथि लगाइएको प्रतिबन्धका कारणले भारतको बाटो भई आउने क्रम पूरै रोकिएको छैन । र, यो केही व्यक्तिको अतिरिक्त…

    Read More
  • खेलकुद

    बेंगलुरुले जित्यो आईपीएल उपाधि

    अहमदावाद/रोयल च्यालेन्जर्स बेंगलुरुले मंगलबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उपाधि जितेको छ । उसले नरेन्द्र मोदी रंगशालामा भएको फाइनलमा पन्जाव किंग्सलाई ६ रनले पराजित गरेको हो । जितका लागि १ सय ९१ रनको लक्ष्य पछ्याएको पन्जावले २० ओभरमा सात विकेट गुमाएर १ सय ८४ रन मात्र बनाउन सक्यो । बेंगलुरुले आईपीएलको उपाधि जितेको यो…

    Read More
  • मुख्य पृष्ठ

    बाग्मतीमा गेग्र्यान हटाउने काम भइरहेको छः उपप्रधानमन्त्री सिंह

    काठमाडौँ/उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिँहले बर्सातको मौसममा हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै बाग्मती नदीमा गेग्र्यान हटाउने काम भइरहेको बताउनुभएको छ । उहाँले सम्भावित जोखिम रहेका ठाउँमा अहिले काम भइरहेको बताउनुभयो । बर्सातको पूर्वसन्ध्यामा शहरी विकास मन्त्रालयअन्तर्गत देशभर रहेका स्थानीय सडक, पुल र बेली ब्रिजलगायत पूर्वाधारमा हुनसक्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयको पूर्वतयारीका बारे पूर्वाधार…

    Read More
  • आरोही कल्याणकारी कोष स्थापना गरिने

    म्याग्दी/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आरोही कल्याणकारी कोष स्थापना गर्ने सोचमा सरकार रहेको बताउनुभएको छ । अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा अन्नपूूर्ण गाउँपालिकाले आज नारच्याङमा आयोजना गरेको कार्यक्रममा सरकारले पर्यटन नीतिमा समसामयिक सुधारका साथै कल्याणकारी कोष स्थापना गर्ने सोचाइ बनाएको बताउनुभयो । “पर्यटनमार्फत देशको अर्थतन्त्रलाई गतिशील बनाउन पर्यटन नीतिमा सुधार गर्न लागिएको…

    Read More
  • मुख्य पृष्ठ

    संघीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

    काठमाडौँ/आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ । प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची…

    Read More
  • मुख्य पृष्ठ

    भिजिट भिसा प्रकरणमा अदालतको फैसला : बिचौलिया दोषी, पैसा असुल्ने अधिकृतलाई सफाइ

    काठमाडौँ — सर्वसाधारणबाट रकम असुलेर भिजिट भिसामा विदेश पठाउने मुख्य प्रतिवादीहरूलाई उन्मुक्ति दिएर जिल्ला अदालत काठमाडौंले बिचौलियालाई मात्रै दोषको भागीदार हुने गरी ‘अस्वाभाविक व्याख्या’ गरेको पाइएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नौ जना अध्यागमन अधिकृतसहित २२ जनालाई किर्ते र संगठित अपराध अभियोगमा प्रतिवादी बनाएर डेढ वर्षअघि मुद्दा दायर गरेको थियो । अदालतले…

    Read More