इजरायली बंकरमा त्रसित नेपालीको क्रन्दन छिटो सुन सरकार ! अरु देशले गरिसके उद्धार, नेपाली नागरिकको उद्धार कहिले हुने ?
काठमाडौँ/इजरायल र गाजाबीच शनिबारदेखि युद्ध जारी छ । उक्त युद्धमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भइसकेको छ । हवाई हमलासँगै आतङ्कवादी हमला निरन्तर जारी छ । जसले गर्दा नेपालीहरू निकै त्रासमा छन् । उनीहरूले निरन्तर उद्धारका लागि अनुरोध गर्दै आएका छन् । तर, अहिलेसम्म उद्धार हुन सकेको छैन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका…
Read More




