Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    भ्रमण वर्ष सफल बनाउन कलाकारको साथ र सहयोग अपरिहार्य : प्रमुख रेनु दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष सफल बनाउन कलाकारको साथ र सहयोग अपरिहार्य रहेको बताउनु भएको छ । लक्की मिडिया हाउस चितवनले भरतपुरमा गरेको लक्कीअवार्ड तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष महानगरपालिकाले आयोजना गरेपनि समग्र रुपमा हामी सबैको साझा कार्यक्रम रहेको प्रष्ट पार्नुभयो । ‘भ्रमण वर्षको प्रचारप्रसारमा कलाकारको भूमिका…

    Read More
  • मुख्य पृष्ठ

    कालोबजारी नियन्त्रण गर ।

    नेपालीहरुको मुख्य चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने गरेको कालोबजारी, मूल्य वृद्धि एवम् गुणस्तरहीन वस्तुको बिक्रीवितरण ब्यापक मात्रमा भईरहेको आम गुनासो बढीरहेको भएपनि अहिलेसम्म नियन्त्रण गर्न खाध बिभाग, जिल्ला प्रशासन, स्थानिय तहहरु कसैले प्रभावकारी अनुगमन शुरु गरेकै छैनन् । राज्यले अनुगमन नगर्दा र गरे पनि प्रभावकारी नगर्दा आम उपभोक्ताहरु मर्कामा परिरहेका छन्। गुणस्तरहीन खाद्यान्न, मूल्यवृद्धिले उपभोक्ताको…

    Read More
  • चितवन सेरोफेरो

    काँग्रेसको वडा कमिटी नै नेकपा माओवादी केन्द्र प्रवेश !

    चितवन/भरतपुर महानगरपालिका वडा नम्बर २४ को नेपाली काँग्रेसको वडा कमिटी नै नेकपा माओवादी केन्द्र प्रवेश गरेको छ । वडा सभापति इन्द्र बहादुर लामाको नेतृत्वमा क्षेत्रिय प्रतिनिधि लाल बहादुर विक, जनप्रतिनिधि सुनिल अर्नेल, कार्यसमिति सचिव रामेश्वर चौधरी, क्षेत्रिय प्रतिनिधि तुल बहादुर मगर, पम बहादुर विक, श्याम बहादुर मुक्तानसहित ४७ जना माओवादी केन्द्र प्रवेश गरेका हुन् ।…

    Read More
  • अपराध/दुर्घटना

    मुग्लिनको गोरखा होटलमा महिलासँगै बसेका पुरुष मृत फेला, महिला भने फरार

    मुग्लिन/चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजारमा रहेको गोरखा होटलमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । सोमबार बेलुका गोरखा होटलमा एक महिलासँग सँगै बसेका उक्त पुरुष आज बिहान मृत फेला परेको हो । मृतक पुरुषको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । यस्तै पुरुषसँगै बसेका महिला भने फरार भएको…

    Read More
  • चितवन सेरोफेरो

    चितवन प्रहरीको चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २४ सै घण्टा गस्ती

    चितवन/आसन्न दसैँ, तिहार र छठलाई लक्षित गरेर चितवन प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना ल्याएको छ । आज मंगलबार पत्रकार सम्मेलन गरेर चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो । प्रहरीले चाडपर्वमा भरपर्दो शान्ति सुरक्षा कामयम राख्ने उद्देश्यले बसपार्कलगायत मानिसको भीडभाड हुने ठाउँमा २४सैं घण्टा गस्ती र गर्ने जनाएको हो । चाडपर्वमा हुनसक्ने लुटपाट, डकैती,…

    Read More
  • मुख्य पृष्ठ

    अनुगमन धेरै उपलब्धि थोरै

    काठमाडौँ/वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८०र८१ को चाडपर्वलक्षित बजार अनुगमनमा केहीबाहेक सबैमा केही न केही कैफियत भेटिएको छ । विभागको नेतृत्वमा गएको असोज १ देखि सुरु भएको चाडपर्वलक्षित संयुक्त बजार अनुगमनका क्रममा अधिकांशमा कैफियत भेटिएको हो । विभागका अनुसार गएको असोज १ देखि २२ सम्म ५९७ वटा व्यावसायिक फर्मको अनुगमन भएकामा ११…

    Read More
  • मुख्य पृष्ठ

    आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

    काठमाडौं/इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले मंगलबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको हो । आज देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेकी…

    Read More
  • चितवन सेरोफेरो

    २७औँ विश्व अण्डा दिवस सप्ताहव्यापी कार्यक्रम गरी मनाईदैं

    चितवन/२७औँ विश्व अण्डा दिवस सप्ताहव्यापी ैंविविध कार्यक्रम गरी मनाईदै छ । नेपाल लेयर्स कुखुरापालक संघ र नेपाल भेटेरीनरी एशोसियसनको संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम गरी दिवस मनाउन थालिएको हो । संघले सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरी सातै प्रदेशमा असोज २५ गतेसम्म विभिन्न कार्यक्रम गरिने नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए । प्रत्येक प्रदेशका…

    Read More
  • मुख्य पृष्ठ

    युद्ध क्षेत्रमा फसेका नेपालीको उद्धार गरिदैं ।

    काठमाडौँ/इजरायल र प्लालेस्टानइबीच युद्ध ग्रस्त क्षेत्रमा फसेका नेपालीहरुको उद्धार थालिएको छ । इजरायलस्थित नेपाली दूतावासले इजरायली सुरक्षा संयन्त्रको पहलमा युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीहरुलाई उद्धार थालेको हो । दूतावासले एक विज्ञप्ति जारी गर्दै युद्ध भइरहेको क्षेत्रका कृषि फार्फमा फसेका नेपाली विद्यार्थीहरुलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली संघ संस्थाको सहयोगमा दूतावासले उद्धार गरी थप…

    Read More
  • विवादास्पद ब्यबसायी दुर्गा प्रसाईंमाथी अज्ञात समूहले कालोमोसो दले

    काठमाडौं/विवादास्पद अभिव्यक्ति दिंदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् । राजधानीको यल्लाे प्यागाेडा होटलमा प्रसाईंले दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन् । प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा ल्याएर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरेका थिए…

    Read More