| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • युक्रेनमाथि हालसम्मकै ठुलो रूसी आक्रमण !

    एजेन्सी/सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको जारी युद्धको सन्दर्भमा तत्काल कुनै कूटनीतिक समाधान सम्भव नरहेको स्पष्ट पारेका छन् । उक्त अभिव्यक्तिसँगै रूसले युक्रेनविरुद्ध हालसम्मकै सबैभन्दा व्यापक हवाई आक्रमण आरम्भ गरेको पुष्टि भएको छ । उक्त आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भएको टेलिफोन संवाद निष्कर्षविहीन रूपमा समाप्त भएको केही घण्टापछि…

    Read More
  • एम्बुलेन्समा लागुऔषध तस्करी गरेर करोडपति !

    २० असार, काठमाडौं/गत २३ चैतको बिहानीपख १:५५ बजे ललितपुरको कान्ति लोकपथ सडकखण्डमा रहेको प्रहरी चौकी भट्टे डाँडाले ठूलो मात्रामा लागुऔषध बरामद गर्‍यो । भारतीय एम्बुलेन्समा राखेर काठमाडौं भित्र्याउन लागिएको लागुऔषधसहित चार जना पक्राउ परे । भारत बिहार प्रान्त पूर्वी चमपारण मोतिहारी जिल्ला टुमरिया ग्राम पञ्चायत ५ का २० वर्षीय समिर आलम, भारतकै मोतिहारी राजबजारका ३३…

    Read More
  • रोट्र्याक्ट ३२९२, जोन-१४ द्वारा “जोनल ओलम्पिक सम्मान समारोह” सम्पन्न।

    चितवन/रोटर्‍याक्ट डिस्ट्रिक्ट ३२९२ अन्तरगत जोन १४ द्वारा आयोजना गरिएको जोनल ओलम्पिक सम्मान समारोह शनिबार दियालो फूडल्याण्ड, भरतपुरमा भव्य रूपमा सम्पन्न भयो। ओलम्पिक प्रतियोगितामा सक्रिय सहभागी जोन १४ का १२ क्लबहरू, निर्णायकहरू, स्वयंसेवकहरू र अग्रजहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा १०० भन्दा बढी सहभागीहरू उपस्थित थिए। कार्यक्रमका प्रमुख अतिथि सन् २०२६-२७ का लागि रोट्र्याक्ट जिल्ला प्रतिनिधि मनोनित…

    Read More
  • २२ औँ राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सव सम्पन्न

    चितवन/चितवनमा २२ औँ राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सव मनाइएको छ । धान दिवसको अवसरमा आइतबार भरतपुर २४ मा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामूहिक रुपमा धान रोप्नुभयो । भरतपुर महानगरपालिका, कृषि विकास कार्यालय चितवन र केरुङ्का ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाको संयुक्त आयोजनामा यस वर्षको धान दिवस तथा रोपाइँ महोत्सव…

    Read More
  • मुख्य समाचार

    यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भई रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, बागमती,…

    Read More
  • गैंडाकोटको फोहर कहिलेसम्म नारायणी नदीमा ?

    गैंडाकोट/नारायणी नदीछेउमा अवस्थित गैंडाकोट नगरपालिकाले नगरक्षेत्रभित्र जम्मा भएका सम्पूर्ण फोहरहरु बिना प्रशोधन खुल्ला रुपमा बर्षौंबाट नारायणी नदीमा मिसाउने गरेको पाईएको छ । नारायणी नदी तटबन्दभित्र पर्ने बगरमा यो दुरावस्था देखिएको हो । गैंडाकोट नगरपालिका वार्ड नम्बर ७ बोटेगाँउ नजिकैको नारायणी बगरमा नगरको पुरै फोहर बिना प्रशोधन खुल्ला रुपमा फ्याकी माथीबाट हलका ग्रयाभल्सले पुर्ने काम भईरहेको…

    Read More
  • मुख्य समाचार

    रित्ता कक्षाकोठा रुँगेर बस्दै गाउँका शिक्षकहरू,भर्ना हुने विद्यार्थीको सङ्ख्या बर्षेनी घट्दो

    म्याग्दी/विद्यार्थी नभएपछि बेनी नगरपालिका–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय शैक्षिकसत्र २०८२ देखि बन्द भए । शैक्षिकसत्र २०८० मा एक सय दुई र २०८१ मा ७२ जना विद्यार्थी रहेको विस २०१५ मा स्थापना भएको भानु माविमा पछिल्लो केही वर्षयता विद्यार्थी सङ्ख्या निरन्तर घट्दो छ । कक्षा १२ सम्मको पठनपाठन…

    Read More
  • मुख्य समाचार

    मन्त्री खड्काद्वारा ऊर्जामन्त्रीस्तरीय बैठकलाई सम्बोधन

    काठमाडौँ/ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शाङ्हाई सहयोग सङ्गठन (एससिओ)को सदस्य राष्ट्रको पाँचौंँ ऊर्जामन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्नुभएको छ । चीनको जेझियाङ प्रान्तको निङ्बो सहरमा आयोजित बैठकलाई आज सम्बोधन गर्दै मन्त्री खड्काले एससिओ सदस्य राष्ट्रको जनसङ्ख्या, स्रोत र सम्भावनालाई दृष्टिगत गरी लगानी प्रवद्र्धन एवं ऊर्जा व्यापारका लागि नवीन सोचसहित क्षेत्रीय ढाँचा निर्माण तथा सहकार्यलाई अझ प्रभावकारी…

    Read More
  • अपराध/दुर्घटना

    यातायात कार्यलय भरतपुरमा अझै घुसखोरीः कार्यलय प्रमुख भट्टराईलाई किन हुन्न कार्बाही?

    चितवन/चितवनको भरतपुरस्थित यातायात ब्यबस्था कार्यलयमा गत् शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यलय टंगाल काठमाडौंबाट खटिएको बिशेष टोलीले आकास्मिक छापा मारी एक कर्मचारी पियन र एक बिचौंलियालाई केही नगद सहित पक्राउ गरेपनि कार्यालय प्रमुख बिष्णुकुमार भट्टराई, उपल्लो तहका केही घुस्याहा कर्मचारी र शक्तिशाली केही बिचौंलीहरुलाई छुन सकेन । छापा मारी अख्तियारको टोलीले चितवनको इच्छाकामना गाउँपालिका–७…

    Read More
  • चितवन सेरोफेरो

    चितवन उधोग संघमा दुईपक्षिय भिडन्त उत्कर्षमा, संघले उध्योगी ब्यबसायीको हितमा काम गर्न नसकेको भन्दै अध्यक्ष न्यौंपानेद्वारा राजीनामा ।

    चितवन/चितवन उधोग संघका निर्वाचित अध्यक्ष सुर्य प्रसाद न्यौंपानेले आफ्नो पदबाट राजीनामा दिएका छन् । उधमी हरुको हितको निम्ती स्थापना गरिएको संघले त्यस क्षत्रको हितमा काम गर्न नसकेको र विभिन्न ब्याक्ती बादी क्रियाकलापमा संघ तथा संघको स्रोतसाधान प्रयोग भएको, अनावश्यक प्रोपोगन्डा रच्ने र आफ्ना निजिसन्स्था का एजेन्डालाई स्थापित गराउन खोजेको, ब्यग्तिगत रिसिबी लिने तथा संघ र…

    Read More