| 
  • अपराध/दुर्घटना

    व्यवसायी पौडेललमाथि दुव्र्यवहार,दोषीलाई कारबाही गर्न माग

    चितवन/नारायणगढका व्यवसायी तथा घरबहाल उपभोक्ता मञ्च चितवनका उपाध्यक्ष गणेशप्रसाद पौडेलमाथि भएको दुव्र्यवहारको मञ्चले विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेको छ । घरबहाल उपभोक्ता मञ्च चितवनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जिम्मी ट्रेड लिंक नारायणगढका प्रोपाइटरसमेत रहेका पौडेलमाथि भएको दुव्र्यवहारको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । जेठ १० गते अपरान्ह भरतपुर महानगरपालिका–९ बस्ने राहुलकुमार…

    Read More
  • अपराध/दुर्घटना

    नक्कली शरणार्थी प्रकरण: खाँड र रायमाझीलाई २० वर्ष बढी सजाय हुन सक्ने!

    काठमाडौँ/नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्रीहरु बालकृष्ण खाँड र टोपबहादुर रायमाझीसहित अन्यलाई साढे २० वर्षको कैद सजाय मागदाबी हुने भएको छ । प्रहरीले सोमबार सरकारी वकिलको कार्यालयमा पेस गरेको अनुसन्धान प्रतिवेदनमा आरोपीहरुमाथि जनही साढे २० वर्षको कैद सजाय हुनेगरी मागदाबी लिएर अदालतमा मुद्दा दायर हुनुपर्ने राय दिइएको हो । ३२…

    Read More
  • अपराध/दुर्घटना

    आठ करोड बढी ठगी गरेको आरोपमा कांग्रेस नेता पक्राउ

    सिन्धुली/नेपाली कांग्रेसका युवा नेता एवम् सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यका लागि दावेदार रहेका कृष्णमुरारी गुरुङ आठ करोड बढी रकम र सुन ठगी गरेको आरोपमा पक्राउ परेका छन् । उनी विभिन्न व्यक्तिलाई रकम लिने र नतिर्ने गरि करोडौं ठगी गरेको आरोपमा काठमान्डौबाट पक्राउ परेका हुन् । गोलञ्जोर गाउँपालिका ४ तिनकन्या घर भएका गुरुङलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी…

    Read More
  • अपराध/दुर्घटना

    ‘विशेष प्रहरी’ भन्दै चितवनमा व्यवसायीलाई धम्क्याउने चारजना पक्राउ

    चितवन/चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका–५ का २३ वर्षीय सञ्जीवकुमार मिश्र र खैरहनी नगरपालिका–१३ का २४ वर्षीय सुजन सिलवाल रहेका छन् । उनीहरुलाई खैरहनी नगरपालिका र भरतपुर…

    Read More
  • अपराध/दुर्घटना

    ‘हिरासत’मा भीआईपी अभियुक्तहरु कोही डीएसपीको कोठामा, कोही इन्सपेक्टरसँगै

    महेश्वर गौतम/काठमाडौं /नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई सघाएको आरोप लागेका तीन जना पूर्वभीआईपी हाल प्रहरी अनुसन्धानका लागि हिरासतमा छन् । प्रहरीले नक्कली शरणार्थी प्रकरणमा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री टोबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र सरकारका वर्तमान सचिव तथा पूर्व गृह सचिव टेकनारायण पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । सो प्रकरणमा संलग्न भनिएका अन्य…

    Read More
  • अपराध/दुर्घटना

    कोकजन्य पदार्थ नपिऊ।

    चितवन/कोक, फेन्टा, स्प्राईट, पेप्सी, मिरिण्डा, ड्यू लगाएतका चिसो पेय पदार्थले आम मानिसहरुको स्वस्थ्यमा बढी नै मात्रमा नकारात्मक असर गर्ने गरेको पाईएको छ । त्यस्ता पेय पदार्थहरुले क्षणिक लाभ र राहत मिलेकोजस्तो आभास भएपनि जनस्वस्थ्यमा घातक असर पर्ने गरेको जानकारहरु बताउछँन् । मोडल तथा पब्लिीसिटी पाएका ब्यक्तीहरुको झुटो प्रचार, आक्रमक एवं मनोबैज्ञानिक बिज्ञापन, आर्कषक बोतल, डिलरहरुलाई…

    Read More
  • अपराध/दुर्घटना

    सेटिङमा गोरखनाथ धानको बिऊ बजारमा आउँदैं 

    चितवन/नेपालमा बर्षौदेखि अबैध रुपमा हाईब्रिड धानको बिउ भन्दै हाईब्रिडको मूल्य लिदैं सामान्य रिसर्चेवल धानको बिऊ सप्लाई गर्दै बजारमा कालोबजारी गरेको भनि गत २ बर्ष अघि मात्र नेपाल सरकारले आयात अनुमतिमा रोक लगाएको गोरखनाथ धानको बिउ नामको अंक फेरीएर फेरी नेपाल भित्र्याउने चलखेल भईरहेको खुल्नमा आएको छ । नक्कली काम गरेको भन्दै नेपाल सरकारले आयात सूचीकरणबाट…

    Read More
  • अपराध/दुर्घटना

    ब्यबसायीलाई घरबेटीले पारे बिचल्ली, कर छलिमा समेत सम्लग्न।

    चितवन/चितवनको मुख्य ब्यापारिक केन्द्र नारायणगढका घरबेटीले एक सटरवाला ब्यबसायीलाई बिचल्ली पारेका छन् । बजारमा अहिले घरबेटीहरुको मनपरीतन्त्रले ब्यबसायीहरु यतिसम्म पिडीत भएका छन् की उनीहरु आफ्नो लगानी सबै छाडी सडकको बास बस्नुपर्ने बिचल्ली अवस्थामा पुगेका हुन् । त्यस्तै, कयौं ब्यबसायीहरुलाई चर्को भाडा लगाउने ब्यबसायीहरुले समयमा भाडा तिर्न नसक्दा भाडा बापतको रकममा समेत मिटरब्याजको हिसाबले भाडा असुल्ने…

    Read More
  • अपराध/दुर्घटना

    मन्त्रालय र सरकारी निकाय बिचौलियाकै घेरामा

    काठमाडौं/नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाले पोल खोल्दा पूर्वमन्त्री र बहालवाला सचिव अहिले जेलमा छन् । शरणार्थी प्रकरणमा बिचौलियासँग मिलेर नक्कली प्रतिवेदन बनाउने तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डे बिचौलियाले नै पोल खोलिदिएपछि प्रहरीको फन्दामा परेका हुन् । बिचौलियाले नै मन्त्री र सचिवलाई करोडौं रुपियाँ घुस खुवाएको बयान प्रहरीसमक्ष दिएपछि उनीहरू प्रहरी फन्दामा परेका…

    Read More
  • अपराध/दुर्घटना

    कसरी पक्राउ परे टोपबहादुर रायमाझी ?

    काठमाडौ/नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजीमा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएको १२ औं दिनमा आइतबार नेपाल प्रहरीको विशेष ब्युरोले रायमाझीलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । ‘रायमाझी शनिबार काठमाडौँ आएको सूचना प्रहरीलाई थियो, प्रहरीले उनलाई बूढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको हो,’ नेपाल प्रहरीका कार्यवाहक प्रवक्ताको…

    Read More