सुन तस्करी प्रकरणको अनुसन्धान कति सकियो, कति बाँकी ? प्रहरीले प्रतिवेदन कहिले बुझाउँछ?
काठमाडौं, २२ भदौ/काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणको अनुसन्धान सकेर नेपाल प्रहरीले आगामी साता सरकारी वकिललाई प्रतिवेदन बुझाउने गरी काम गरिरहेको अधिकारीहरूले बताएका छन्। केही उच्च अधिकारी र सत्तारूढ दलका केही नेताका परिवारका सदस्यहरू समेत मुछिएको उक्त प्रकरणमा अहिलेसम्म कैयौँ व्यक्तिसँग बयान लिइसकिएको र दुई दर्जन जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।…
Read More
