ग्रेटर नेपाललद्धारा अहिले साढे ११ बजे भारतीय दुतावास घेराउ गरिँदै
आज (शुक्रबार) अहिले केहीबेरपछी साढे ११ बजे भारतीय दूतावास घेराउ गर्ने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले जनाएको छ । ग्रेटर नेपाल मोर्चाका संयोजक फणिन्द्र नेपालले नेपाली भूमि भारतमा सामेल गराएर नक्सा सार्वजनिक गर्नु भारतको हेपाह प्रवृति र नेपाल सरकारको लाचारीपन भएको बताए । मोर्चाले शुक्रबार साढे ११ बजे भारतीय दूतावास घेराउन गर्ने भएको हो । भारतले…
Read More

