मृगौला किनबेचको अबैध धन्दामा लाखौं रुपैयाँको चलखेल : प्रहरीले गर्यो डाक्टर र जनप्रतिनिधिसहित १२ जनाको नाम सार्वजनिक !
काठमाडौं/मृगौंला तस्करी र अबैध धन्दामा लाखौं चलखेल हुने गरेको खुलासा भएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा डाक्टर, जनप्रतिनिधि, अधिवक्तासहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। ब्युरोले अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा ललितपुरबाट ९ र चितवनबाट तीन जनालाई पक्राउ गरेको आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको…
Read More

