| 
  • प्रवास

    नाकाबन्दीपछि झन् बलियो र आत्मनिर्भर बन्यो कतार

    कतारमाथि नाकाबन्दी लागेको दुई वर्ष भयो । छिमेकी साउदी अरेबिया, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्स ९यूएई० ले संयुक्त रूपमा लगाएको नाकाबन्दी भोग्दै छ कतार । २०१७ जुन ५ मा नाकाबन्दी लाग्दा कतार हतास देखिएको थियो । तर कतारले देशवासीलाई नाकाबन्दीको अनुभव हुन दिएन । ‘कठोर नाकाबन्दी चिर्दै कतार पूर्णतः आत्मनिर्भर बनेको छ’, कतारी कूटनीतिज्ञहरू…

    Read More
  • भारतमा फेरी मोदी नै दोहोरिने प्रक्षेपण

        सर्वेक्षणहरुले लोकसभा चुनावमा एनडीएले २ सय ८० देखि ३ सय सिट जित्ने अनुमान गरेका छन् । ५ सय ४३ सदस्यीय तल्लो सदन लोकसभामा बहुमतका लागि २ सय ७२ सिट भए पुग्छ । सर्वेक्षणहरुको नतिजालाई आधार मान्ने हो भने नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चित देखिन्छ । यो समाचार आजको कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले लेखेका…

    Read More
  • नेपालको १२८ मुलुकसँग  व्यापार घाटा

    काठमाडौं/नेपालले व्यापार गर्ने मुलुकमध्ये १ सय २८ वटासँग व्यापार घाटा हुने गरेको छ । आयात बढ्न नसक्दा धेरै देशसँग व्यापार घाटा बढ्दै गएको हो । विश्वका १ सय ५१ मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेकोमा १ सय २८ मुलुकसँग व्यापार घाटा रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । २३ मुलुकसँगको भने व्यापारमा नाफा देखिएको…

    Read More
  • प्रवास

    अमेरिका–चीन व्यापारयुद्धले झस्कियो नेपाल

    संयुक्त राज्य अमेरिका र चीनबीच आठ महिनादेखि जारी व्यापार युद्धले नेपाललाई झस्काएको छ । अर्थतन्त्रका वाह्य क्षेत्रमा निरन्तर असर गरेपछि राष्ट्रिय योजना आयोगले नियमित निगरानी र अनुगमन थालेको छ । यो समाचार आजको कारोबार दैनिकमा विजय देवकोटाले लेखेका छन् । गतसाता बसेको आयोग बैठकले अमेरिका र चीनबीचको व्यापारिक सम्बन्धमा देखापरेको असहज परिस्थितीका कारण नेपालको अर्थतन्त्रका…

    Read More
  • प्रवास

    २५ करोड वर्ष पुरानो रुखको अवशेष भेटियो

    काठमाडौं/भारतीय राज्य हिमाचल प्रदेशको खडापत्थर क्षेत्रमा २५ करोड वर्ष पुरानो रूखको अवशेष भेटिएको छ । अवशेष डाइनोसर युगको भएको दाबी गरिएको छ । हिमाचल राज्य संग्रहालयका क्युरेटर डा। हरि चौहानले अवशेष भेटिएको पुष्टि गरेका छन् । डा. चौहानका अनुसार अवशेष संरक्षण गर्ने प्रयास भइरहेको छ । अवशेष फेला परेको क्षेत्रलाई छिटै भारतीय पुरातत्व विभागको जिम्मा…

    Read More
  • प्रवास

    इन्डो-प्यासिफिक रणनीति बुझाउँन अमेरिकी अधिकारी नेपालमा सक्रिय

    वैशाख ३१, काठमाडौं । इन्डो प्यासिफिक कमान्ड र रणनीतिबारे थप प्रस्ट पार्न अमेरिकी अधिकारी नेपालमा सक्रिय भएका छन्। इन्डो प्यासिफिक रणनीतिबारे द्विविधा हुन थालेपछि अमेरिकी विदेश मन्त्रालयले विभिन्न स्तरका अधिकारीलाई नेपाल पठाएर जानकारी गराउन थालेको हो। अमेरिकाको इन्डो प्यासिफिक क्षेत्र, कमान्ड र रणनीतिबारे नेपालमा आमबुझाइ फरक छ। नेपालजस्तो भूराजनीतिक महत्व रहेको मुलुकमा यसबारे स्पष्ट हुनुपर्ने…

    Read More
  • अपराध/दुर्घटना

    चीनलाई घेराउ गर्न ‘सिआइए’ र ‘रअ’ को यस्तो छ भित्री डिजाइन

    काठमाडौं । भारतीय गुप्तचर संस्था ‘रअ’ र अमेरिकी गुप्तचर संस्था ‘सिआइए’ले नेपालमा आफू अनुकूलका संरचना बनाउन वर्तमान सरकारलाई घुमाउरो शैलीमा दवाव दिँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका आलोचकहरूले भने ‘देशमा इण्डो प्यासिफिक मिसनअन्तर्गत अमेरिकी युद्ध विमानहरू सडकमै आपत्कालीन अवतरण गर्न शुरू गर्ने कुरा नेपाल सरकारको नीति कार्यक्रममै आएको’ भन्ने गरेका छन् । चीनलाई…

    Read More
  • प्रवास

    नयाँ ग्रह पत्ता लाग्यो : ‘केप्लर–४७ डी’ ग्रह पत्ता लगाउने टोलीमा नेपाली वैज्ञानिक पनि

    काठमाडौँ /वैज्ञानिकहरूले ‘केप्लर–४७ डी’ नाम दिइएको नयाँ ग्रह पत्ता लगाएका छन् । यो पृथ्वीभन्दा करिब ३ हजार प्रकाश वर्ष टाढा छ । यो ग्रहले दुइटा सूर्यको वरिपरिसमेत घुम्ने गरेको छ । नयाँ ग्रहको खोजी नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा), सान डीएगो युनिभर्सिटी, युनिभर्सिटी अफ टेक्सास, अर्लिङटन, युनिभर्सिटी अफ हवाईलगायतका वैज्ञानिकहरूले गरेका हुन् । यो खोजीबारेको अध्ययनपत्र गत बुधबारको…

    Read More
  • प्रवास

    नेपाल अब अन्तरिक्ष युगमा, यस्तो छ नेपाली स्याट !

    काठमाडौँ /पहिलोपटक मानव निर्मित भूउपग्रह प्रक्षेपण भएको ६ दशकपछि नेपाल ‘अन्तरिक्ष युग’मा प्रवेश गर्दै छ । अमेरिकाको भर्जिनिया वाल्लोप्स द्वीपस्थित ‘मिड एट्लान्टिक रिजनल स्पेसपोर्ट’ बाट ‘नेपाली स्याट–१’ नामक नानो स्याटलाइट (सानो भूउपग्रह) अन्तरिक्षमा पठाउन लागिएको हो । यस्तो छ नेपाली स्याट ! नेपाली नानो स्याटलाइटको संरचना एक घन इकाइ छ । लम्बाइ, चौडाइ र उचाइ…

    Read More
  • प्रवास

    विकिलिक्स: यी हुन् संसार हल्लाउने पाँच खुलासा

    ऐजेन्सी/अमेरिका र अन्य देशका गोप्य दस्ताबेज इन्टरनेटमा सार्वजनिक गरेर चर्चा कमाएको वेबसाइट विकिलिक्सका एक संस्थापक जुलिअन असान्जलाई उनले शरण लिइरहेको लन्डनस्थित एक्वेडोरको दूतावासबाट बिहीबार गिरफ्तार गरियो। सतचालीस वर्षीय असान्जले सन् २०१२ देखि उक्त राजदूतावासमा शरण लिँदै आएका थिए। असान्जले अमेरिकी नागरिक चेल्सी म्यानिङसँग मिलेर आफ्नो देशको रक्षा मन्त्रालयको कम्प्युटरमा रहेको गोप्य जानकारी प्राप्त गर्ने षड्यन्त्र…

    Read More