एक गास खाजाको संघर्षमा गाजाका ७१ हजार बालबालिका
काठमाडौँ /यस ठाउँमा बोल्न असम्भव छ । आमा व्यंग्यात्मक शैलीमा कुरा गर्नु हुन्छ, सामान्य स्वरमा बोल्नु हुन्न, बाबालाई छलफलमा भाग लिनै मन लाग्दैन । भान डान आक्रामक बन्छन्, डुसेलचाहिँ चुपचाप बस्छन् । अनि हामी ? हामीलाई त विचारै राख्न दिइँदैन । अचम्म, अचम्म । आफ्नो भनाइ राख्न पनि नपाउने !’ दोस्रो विश्वयुद्धमा ज्यान जोगाउन गोप्य कोठाभित्र लुकेर बसेका बेला ७ मार्च…
Read More