युवालाई रक्तदानमा उत्प्रेरित गर्न आज नारायणी किनारमा कन्सर्ट, ३ बजेबाट सुरु हुँदै
चितवन/युवाहरुलाई रक्तदानमा उत्प्रेरित गर्न नयाँ वर्ष २०८२ को अवसर पारेर चितवनमा आज कन्सर्ट गरिँदै छ ।नारायणगढस्थित नारायणी नदी किनारमा आज एस डि ईभेन्ट्स एण्ड म्यानेजमेन्टले मिसन रेड न्यू इएर फेस्ट नामक भव्य कन्सर्ट गर्न लागेको हो । कन्सर्टलाई नारायणगढको इन्द्रदेव मार्गमा रहेको एप्पल गुरुले सह प्रायोजन गरेकोे छ । कन्सर्टमा चर्चित पाँच ब्याण्डको बेजोड प्र्रस्तुती…
Read More