हर्कको साम्पाङले मेयर दाहाललाई भिजन के हो त्यो म सिकाउँछु भने
चितवन/धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले चितवन महानगरपालिकाका मेयर रेनु दाहाललाई जवाफ स्वरुप स्टाटस लेखेका छन्। मेयर राईले ठूला योजना गर्नु पर्थौ भन्ने दाहालको अभिव्यक्तिमा राईले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै जवाफ दिएका छन्। उनले दाहालका बुबा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा माग्दा २० लाख रुपैयाँ मात्रै छुट्याइदियो प्रसंग निकाल्दै जवाफ दिएका…
Read More