अठारौँ गणतन्त्र दिवसमा राससमा तस्बिर प्रदर्शनी
काठमाडौँ/जलवायु परिवर्तनबाट मानव सभ्यतामा देखापरेको चुनौती, हिमाल र हिमाली जनजीवनमा परेको प्रभावबारे जानकारी दिने उद्देश्यका साथ राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि तस्बिर प्रदर्शनी आयोजना गर्दैछ । ‘पर्वतीय पर्यटनः हाम्रो पहिचान’ विषयमा केन्द्रित रहेर तस्बिर प्रदर्शनी सुरु गर्न लागिएको हो । गणतन्त्र दिवस–२०८२ को विशेष अवसर पारेर प्रदर्शनीको आयोजना गरिएको हो । भद्रकाली प्लाजास्थित रासस केन्द्रीय…
Read More