खैरहनीमा प्रतियोगितात्मक ग्रेट तीज महोत्सव हुने
खैरहनी/पूर्वी चितवनको खैरहनीका प्रतियोगितात्मक ग्रेट तीज महोत्सव हुने भएको छ । हरितालिका तीजको अबसरमा ग्रेट टिभी प्रा।लि। ले यही भदौं २१ गते तीजको दिन पर्सा बजारको चौविसकोटी चोकमा कार्यक्रम आयोजना गरेको हो । आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । चितवन जिल्लाका दिदीबहिनीहरुले समूह बनाएर सहभागी हुने…
Read More




