चितवनको माडीमा चट्याङ लागेर महिलाको मृत्यु !
चितवन/चितवनको दक्षिणी भेग माडीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आज विहान ९ बजेको समयमा माडी नगरपालिका–१ शिकारीपुर चट्याङ लागेर वर्ष ५० की सरस्वती महतोको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । आफ्नै गोठमा भैसीलाई कुडो हाल्न जाँदा एक्कासी चट्याङ लागेर महतो घाइते भएकी थिइन् । लगत्तै उपचारका लागि माडीस्थित बघौडा अस्पताल लैजादा…
Read More




