Breaking News
 | 
  • चितवन सेरोफेरो

    जुत्ता चप्पल मेलामा ५० प्रतिशत सम्म छुट पाईने

    चितवन/चितवन उद्योग संघको आयोजना तथा नेपाली जुत्ता घरको सहकार्यमा भरतपुर स्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा आयोजित जुत्ता चप्पल दशै महोत्सव २०८० मा ५० प्रतिशतसम्म छुट पाएपछि उपभोक्ताको आकर्षण बढेको छ । गत असोज १० गते बुधबारबाट शुरु भएको जुत्ता चप्पल महोत्सव आगामी असोज ३० गते सम्म २० दिनका लागि चल्नेछ । महोत्सवमा आउने ग्राहकहरुले…

    Read More
  • चितवन सेरोफेरो

    सेन्ट्रल कलेज टि–१० लिगको उपाधि आरसीसीलाई

    चितवन/नारायणगढस्थित क्याम्पाचौरमा भएको सेन्ट्रल कलेज टि–१० क्रिकेट लिगको उपाधि रत्ननगर क्रिकेट क्लव (आरसीसी)ले जितेको छ । फाइनल खेल वर्षाले प्रभावित भएपछि लिगको शीर्ष स्थानमा रहेको आधारमा आरसीसीले उपाधि जितेको हो । लिग चरणमा आरसीसीको ८ अंक रहेको थियो । फाइनलमा प्रतिस्पर्धा गर्न नपाएपछि ड्रागन फाइटर्स लिग चरणमा बटुलेको ६ अंकको आधारमा दोस्रो स्थानमा रहँदै ड्रागन…

    Read More
  • चितवन सेरोफेरो

    अबिरल बर्षाको कारण भरतपुरका हवाई उडान प्रभावित

    चितवन/निरन्तरको अबिरल बर्षाको निम्त्याएको प्रतिकूल मौसमका कारण आज (बुधबार) चितवनमा हवाई उडान प्रभावित बनेको छ । भरतपुर विमानस्थलका अनुसार अबिरल बषाको कारण आज बिहानैबाट उडान प्रभावित बनेको हो । बुद्ध एयर भरतपुरका स्टेसन म्यानेजर भक्त बस्नेतले दिएको जानकारी अनुसार आज भरतपुरबाट एउटा मात्रै उडान भएको छ । प्रतिकूल मौसमका कारण बिहान ८ बजे भरतपुरबाट बुद्ध…

    Read More
  • अपराध/दुर्घटना

    यातायात कार्यालय भरतपुरमा चलिरहेको ब्रम्हलुटको धन्दा कहिलेसम्म?

    सांसद रबि लामिछानेको निरिक्षणपछि पनि अवस्था उस्तैं, सांसदको निर्देशन लत्याईयो, टेण्डर आáन देखावटी मात्र, मेडिकल मिलेमतोमै चलाउन गोप्य साँठगाठ । चितवन/यातायात कार्यालय भरतपुरमा ब्रम्हलुटको धन्दा चलिरहेको महिनौं भईसकेको छ । बिभिन्न नाम वा बहानामा लिने शुल्क अति एवं अबैध रहेको भएपनि यस बिषयमा जिल्लाका जनप्रतिनिधीहरु समेत तैं चुप मै चुप भई बसिरहेका छन् । कार्यलयले…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा ‘बोस्टन फिएस्टा’ हुने, विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने लक्ष्य

    चितवन/भरतपुरको बोस्टन इन्टरनेशनल कलेजमा आगामी असोज २६ गतेबाट दुई दिनसम्म बोस्टन फिएस्टा हुने भएको छ । विद्यार्थीहरुलाई कार्यक्रम सञ्चालनसम्बन्धी व्यवहारिक ज्ञान दिएर रचनात्मक बनाउन बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कलेजले विद्यार्थीहरुकै सक्रियतामा फिएस्टा गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । फिएस्टामा २४ वटा विभिन्न व्यापारिक स्टलहरु रहने छन् । जसमा ९…

    Read More
  • चितवन सेरोफेरो

    चितवन प्रहरीको चाडपर्वलक्षित योजना: सुरक्षित चाडपर्व मनाउन अनुरोध

    चितवन/जिल्ला प्रहरी कार्यालय चितवनले सुरक्षित रहेर चाडपर्व मनाउन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले चाडपर्व लक्षित सूचनामार्फत सभ्यतापूर्वक सुरक्षित रहेर विजया दशमी, तिहार र छठजस्ता पर्व मनाउन आग्रह गरेको हो । चितवन प्रहरीले घर तथा कोठा छोडेर अन्यत्र जानुपर्दा घरको झ्याल–ढोका राम्रोसँग बन्द गरी नजिकको विश्वासिलो छिमेकीलाई खबर गरी जान, आफ्नो घर कोठामा…

    Read More
  • चितवन सेरोफेरो

    असल करदातालाई स्टिकर वितरण गर्दै भरतपुर महानगर

    चितवन/भरतपुर महानगरपालिकाले समयमै कर बुझाउने करदातालाई असल करदाता स्टिकर वितरण गरेको छ । महानगरपालिकाको आर्थिक ऐन, २०८० बमोजिम २९ वटै वडाका असल करदातालाई ३ वटा रङ भएका स्टिकर वितरण गरेको छ । व्यवसाय कर तिर्ने करदातालाई हरियो, सम्पत्ति तथा भूमिकरलाई रातो र घर जग्गा तथा बहाल कर तिर्ने करदातालाई निलो स्टिकर वितरण गरेको हो ।…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्‍यु

    भरतपुर/भरतपुरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्‍यु भएको छ । भररतपुर महानगरपालिका वडा नं ४ स्थित नवदुर्गा चोकमा मोबाइल चार्ज गर्ने क्रममा ९शनिबार० करेन्ट लागेर एक युवाको मृत्‍यु भएको हो । सर्लाहीको मलंगवा नगरपालिका वडा नं–१२ घर भई हाल भरतपुर–४, नवदुर्गा चोकमा डेरा गरी बस्ने रामु यादवको ज्यान गएको हो । मोबाइल…

    Read More
  • अपराध/दुर्घटना

    म्याद गुज्रिएको करोड बराबर रुपैयाँको बियर चितवन नष्ट

    चितवन/वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले झण्डै एक करोड रुपैयाँको बियर नष्ट गरेको छ । काठमाडौँको धुम्बाराहीबाट बरामद भएको बियरलाई विभागले चितवनमा रहेको कम्पनीमै लगेर नष्ट गरेको हो । तर, विभागले बियर कम्पनीको नाम भने खुलाएको छैन । विभागका अनुसार बजार अनुगमनका क्रममा म्याद गुज्रिएको पाइएपछि ९७ लाख ५६ हजारभन्दा धेरै रुपैयाँ बराबरको बियर…

    Read More
  • भरतपुरमा विरुवा उखालेर फाल्ने महिला पक्राउ

    चितवन/भरतपुर महानगरपालिका वडा नम्बर ३ अन्तरगत सहिदचोक बेलचोक सडकखण्डको विरुवा उखाल्ने महिला पक्राउ परेकी छिन् । पक्राउ पर्ने महिला वर्ष २८ की खुस्बी रौनियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो । आज दिउँसो ३ बजे पक्राउ परेकी महिलालाई प्रचलित कानुनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।सोमबार राती सवा…

    Read More