जन्मदिनमा विद्यार्थीलाई सहयोग
कालिका/सामाजिक कार्यमा सक्रिय संस्था “हाम्रो दृष्टि राम्रो दृष्टि”चितवनका संस्थापक अध्यक्ष बसन्त गैरेले बिद्यार्थीहरूलाई सहयोग गरेका छन् । शुक्रबार कलिका नगरपालिका ६ मा रहेको श्री जमुनापुर माध्यमिक बिद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेर आफ्नो जन्मदिन विद्यार्थीसँगै मनाएका छन् । शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कालिका ६ का वडा अध्यक्ष टीकाराम रेग्मीले समथर भु(भागमा रहेको बिद्यालय अत्यन्तै कमजोर…
Read More