भरतपुर महानगरको ग्रामिण क्षेत्र केन्द्रित वृक्षरोपण सुरु
चितवन/भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ लाई लक्ष्ति गर्दै ग्रामिण क्षेत्रमा वृक्षरोपण गर्न सुरु गरेको छ । भरतपुरको वडा नम्बर १८ मा सोमबार ९आज० वृक्षरोपण गरी अभियानको सुरुवात गरिएको हो । ग्रामिण अभियानको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वृक्षरोपण गरेर उद्घाटन गर्नुभयो । यस्तै भरतपुर १८ र १९ को सिमानामा बनेको प्रवेशद्वारको पनि…
Read More