| 
  • अपराध/दुर्घटना

    दसैँभत्ताका नाममा बागमती प्रदेश सरकाले पार्‍यो एक करोड झ्वाम !

    हेटौँडा/बागमती प्रदेशका मन्त्री, सांसद र स्वकीय सचिवहरुले झण्डै १ करोड अर्थात् ९८ लाख रुपैयाँभन्दा बढी रकम दसैँभत्ता बुझेका छन् । प्रदेश सरकारका छ जना मन्त्री, सभामुख र उपसभमुख, ९६ जना सांसदसहित स्वकीयहरुको दसैँभत्ताका लागि ९८ लाख रुपैयाँ भन्दा बढी रकम खर्च भएको छ । बागमती प्रदेशसभा सचिवालय हेटौँडाले सभामुख, उपसभामुखसहित ९६ सांसद र तिनका स्वकीयहरुलाई…

    Read More
  • अपराध/दुर्घटना

    फिस्लिङ्गमा बोलेरो दुर्घटना: ४ जना घाइते

    चितवन/चितवनको फिस्लिङ्गमा बोलेरो दुर्घटना हुँदा चार जना घाइते भएका छन् । फिस्लिङ्गबाट हात्तिबाङ्ग चल्ने प्रदेश नं। ०१ च २८११ नम्बरको बालेरो दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् । रोकिराखेको गाडीमा चालक नभएको बेला अपरिचित व्यक्तिले गाडी चलाउन खोज्दा गाडी अनियन्त्रीत भई दुर्घटना भएको ट्राफिक प्रहरी पोष्ट फिस्लिङ्गका प्रमुख शैलेन्द्र यादवले जानकारी दिए । घाइतेहरुको…

    Read More
  • चितवन सेरोफेरो

    अक्सफोर्ड कलेजद्वारा उत्कृष्ट प्राध्यापक–कर्मचारी सम्मानित

    भरतपुर/नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्टले नेपालीहरुको महान् पर्वहरुको शुभकामना आदान प्रदानसँगै उत्कृष्ट प्राध्यापक र कर्मचारीलाई सम्मान गरेको छ । कलेजले बिहीबार भरतपुरको पटिहानीमा आयोजना गरेको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दै सम्मान गरेको हो । आफ्नो विषयमा सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन…

    Read More
  • अपराध/दुर्घटना

    जिल्लामा खुलेआम जुवाखालः प्रहरी प्रशासन मुकदर्शक या बेखबर ?

    सुर्य बराल/बुधबार/कार्तिक १/चितवन÷मुलुकको केन्द्रभाग चितवन जिल्लामा बिगत केही समययता दिनदहाडै जुवाखाल सञ्चालन भईरहेको खुल्नमा आएको छ । जिल्लाको मुख्य ब्यापारिक केन्द्र नारायणगढ बजार, भरतपुरको बसेनी, पुर्बि चितवनको पर्सा, भण्डारा, सौंराह, खोलेसिमल, पश्चिम चितवनको मंगलपुर, शारदानगर, चनौंली, जगतपुर र मेघौंलीलगाएतका दर्जन बढी स्थानमा खुलेआम जुवाखाल सञ्चालन भईरहेको खबर प्राप्त भएको हो । त्यस्तै ईच्छाकामना गाँउपालिका वडा…

    Read More
  • अपराध/दुर्घटना

    बजारमा कालाबजारी, प्रशासन मुकर्दशक !

    चितवन/नेपालीहरुको मुख्य चाडपर्व दशैतिहारको मुखमा बजारमा ब्यापक मात्रमा कालाबजारी मौलाएको छ । ब्यापारीहरुले नक्कली अभाव सिर्जना गराई कालाबजारीको प्रपञ्च रचिरहेका भएपनि जिल्लामा स्थानिय प्रशासन भने मुकदर्शक बसिरहेको छ । दशै तिहारको बेला सर्वसाधारणको भान्छामा निकै धेरै खपत हुने चिनी,जिरा, खानेतेलमा अभाव देखाई औंलामा गन्न सकिने केही ब्यापारीहरुले कालाबजारी गराएका हुन् । उनीहरुले चिनीलगाएतका खाधन्नको अभाव…

    Read More
  • चितवन सेरोफेरो

    अनियमितताको केन्द्र यातायात कार्यालय भरतपुर !(प्रमाण सहित स–विस्तार)

    भरतपुर/यातायात कार्यालय भरतपुरमा व्यापक अनियमितता र भ्रष्टाचार भईरहेको पुष्टि भएको छ । कार्यालयले सेवा लिन आउने सेवाग्रहीहरुलाई लुटपाट मच्चाईरहेको पाइएको हो । कार्यालयका कर्मचारीहरुले गत मिति २०८० साल भाद्र १० गतेका दिन कार्यालयका निमित्त प्रमुख ऋषिराम भुषालको अध्यक्षतामा बैठक बसी रु.१५० मात्र मेडिकल शुल्क लिने भनी स्वयम् निर्णय गरिसकेको भए पनि सो माइन्युटलाई सिरानीमा राख्दै…

    Read More
  • चितवन सेरोफेरो

    नेपालकै सर्वाधिक पुरस्कार राशीको फुटसलमा मेन्टेन एफसीले जित्यो ५ लाख !

    पोखरा/पोखरामा सम्पन्न नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा काठमाडौंको मेन्टेन एफसी च्याम्पियन बनेको छ । ‘परिवर्तनका लागि खेलकुद’ नारासहित राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा आज ९मंगलबार० भएको फाइनल खेलमा काठमाडौंको ढुकु फुटसल हबलाई ३–० गोलले पराजित गर्दै मेन्टेन एफसी च्याम्यियन बनेको हो । मेन्टेनेको जितमा रफि महर्जन, विशाल सारुमगर…

    Read More
  • चितवन सेरोफेरो

    पूर्वी र पश्चिम चितवनबाट आउने स्थानीय सवारीसाधन अब चौबिसकोठीसम्म आउन पाउने !

    चितवन/पूर्वी चितवनबाट र पश्चिम चितवनबाट आउने सवारीसाधनहरूलाई चौबिसकोठीसम्म आउन दिइने भएको छ । सडक निर्माणको कार्यले गर्दा अहिलेलाई चौबिसकोठीसम्म मात्र आउन सक्ने भरतपुर महानगरले निर्णय गरेको हो । पूर्वचितवनका जनप्रतिनिधि, यातायात व्यवसायी र राजनीतिक दलहरुले पूर्वचितवनबाट आउने सवारीसाधनलाई केन्द्रीय बस पार्कमा नै रोकेर नारायणगढ आउन नदिएको भन्दै विरोध गर्दै आएका थिए । भरतपुरकी मेयर रेनु…

    Read More
  • चितवन सेरोफेरो

    त्रिपक्षीय लाभ हुनेगरी चितवन र नवलपुरमा संरक्षणमुखी कार्यक्रम प्रारम्भ

    चितवन/समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा त्रिपक्षीय लाभ हुनेगरी नवलपुरको गिन्द्री र चितवनको खगेरी उपजलाधार क्षेत्रमा संरक्षणमुखी काम सुरु भएको छ । नवलपुरमा कावासोती नगरपालिकाका १४ वटा वडा, हुप्सेकोट गाउँपालिकाका २ वटा वडा, चितवनमा रत्ननगर नगरपालिकाका ४ वटा वडा, कालिका नगरपालिकाको ७ वटा वडा र इच्छाकामना गाउँपालिकाको १ नम्बर वडामा समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा काम…

    Read More
  • चितवन सेरोफेरो

    भ्रमण वर्ष सफल बनाउन कलाकारको साथ र सहयोग अपरिहार्य : प्रमुख रेनु दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष सफल बनाउन कलाकारको साथ र सहयोग अपरिहार्य रहेको बताउनु भएको छ । लक्की मिडिया हाउस चितवनले भरतपुरमा गरेको लक्कीअवार्ड तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष महानगरपालिकाले आयोजना गरेपनि समग्र रुपमा हामी सबैको साझा कार्यक्रम रहेको प्रष्ट पार्नुभयो । ‘भ्रमण वर्षको प्रचारप्रसारमा कलाकारको भूमिका…

    Read More