| 
  • चितवन सेरोफेरो

    चितवनमा पुस १७ गते पोल्ट्री दिवस मनादैं, मासु र अण्डा महोत्सव पनि हुने

    चितवन/चितवनमा पुस १७ गते विविध कार्यक्रम गरेर पोल्ट्री दिवस मनाइने भएको छ । विसं २०१७ साल पुस १७ गते सुरु भएको पोल्ट्री व्यवसायको स्मरणमा नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा यस वर्ष ११ औं राष्ट्रिय पोल्ट्री दिवस मनाउन लागिएको हो । चितवनमा विसं २०७० देखि हरेक वर्ष राष्ट्रिय पोल्ट्री दिवस मनाउने गरिएको नेपाल कुखुरा व्यवसायी मञ्चका…

    Read More
  • चितवन सेरोफेरो

    महोत्सवको सिजन शुरु: रत्ननगर महोत्सवमा कृषि र पर्यटनलाई प्राथमिकता

    चितवन/नेपालमा महोत्सवको सिजन शुरु भएको छ । देशका बिभिन्न भागमा केही मेला महोत्सवहरु चलिरेका छन् भने कयौं जिल्लामा त्यस्को तयारी भईरहेको छ । यसैक्रममा पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा समेत यही पौष २६ गतेबाट रत्ननगर महोत्सव २०८० सुरु हुने भएको छ । महोत्सवको तयारीलाई तिब्र पारिएको आयोजकहरुले जानकारी दिएका छन् । रत्ननगर उद्योग बाणिज्य…

    Read More
  • चितवन सेरोफेरो

    सरकारको कृषि क्षेत्रको लगानी समुदाय केन्द्रित हुनुपर्छः मुख्यमन्त्री कट्टेल

    चितवन, पुस २/बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले सरकारले कृषि क्षेत्रमा गर्दै आएको लगानी व्यक्ति केन्द्रित नभई समुदाय केन्द्रित हुनुपर्ने बताउनुभएको छ । केन्द्रीय दुग्ध सहकारी सङ्घको २९औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले अहिले सरकारले कृषि क्षेत्रमा गरेको लगानी व्यक्ति केन्द्रित हुँदा लगानी अनुसारको उत्पादन हुन नसकेको छैन भन्नुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले…

    Read More
  • अपराध/दुर्घटना

    भिस्वा सिमानाकामा सशस्त्र-तस्कर साठगाठ, देशको राजश्व चुहावट !

    वीरगंज/१ पुस/सीमा अपराध, सुरक्षा र राजस्व चुहावट नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलकै अधिकारीको सेटिङमा भिस्वा सिमानाकाबाट खुलेआम तस्करी भइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। सशस्त्र प्रहरी बलको पर्सास्थित बोर्डर आउट पोस्ट (बीओपी) भिस्वा बञ्‍जारीका प्रमुख इन्सपेक्टर छबी दर्लामीकै संरक्षणमा तस्करी मौलाएको स्रोत बताउँछ । संगठनले दिएको जिम्मेवारीलाई भुलेर दर्लामीले तस्करी गर्नेहरुसँग सेटिङ मिलाएको आरोप छ ।…

    Read More
  • चितवन सेरोफेरो

    वार्षिकोत्सवमा मानवसेवा आश्रममा आश्रितलाई खाना ।

    चितवन/भरतपुर १, शहीदचोक, नारायणगढमा प्रधान कार्यालय रहेको चितवनको प्रतिष्ठित हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १४ औं वार्षिकोत्सवको अवसर पारी नारायणगढस्थित मानवसेवा आश्रममा आश्रितहरुलाई खाना खुवाउने कार्यक्रम राखेको छ । सस्थाले वार्षिकोत्सवको अवसरमा आज साझँ आश्रममा आश्रित लक्ष्मीनारायाणहरुलाई खाना बितरण गरेको हो । कार्यक्रममा सहकारीका उपाध्यक्ष बाबुराम अधिकारीले एक छाकको खाना बराबरको रकम आश्रमकी सेवीका…

    Read More
  • चितवन सेरोफेरो

    हंस बहुउद्देश्यीय सहकारीको २० औं वार्षिक साधारण सभा शुरु

    हंस बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्नो २० औं वार्षिक साधारण सभाको विजयनगर सेवाकेन्द्र अर्न्तगतका शेयर सदस्यहरूको इकाइ वैठक शनिबार सम्पन्न गरेको छ। नारायणघाट, जितपुर मेघौली र विजयनगरमा सेवा केन्द्र सञ्चालन गरेको सहकारीले इकाइ बैठक गर्दै साधारण सभाको सुरूवात गरेको हो। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी भरतपुर–१६ का वडाध्यक्ष अमृतराज हमालले हंसले आर्थिक कारोबारका साथै…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरको देवघाटमा निर्माण भने प्राचिन कलात्मक ढुङ्गे धारा, मेयर रेनुद्धारा उद्घाटन

    भरतपुर/पवित्र धार्मिक तिर्थस्थल जाने बाटोमा निर्माण भएको कलात्मक ढुङ्गे धाराको औपचारिक उद्घाटन गरिएको छ । भरतपुर वडा नम्बर १ स्थित देवघाटधामको विश्राम स्थलमा निर्मित कलात्मक ढुङ्गे धारको भरतपुर महानगर प्रमुख रेनु दाहाले उद्घाटन गर्नुभयो । देवघाटधाम आउने तिर्थालु तथा मलामीहरुलाई लक्ष्ति गरी वागमती सरकारको खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालय अन्र्तगत खानेपानी तथा सरसफाई डिभिजन हेटौडाँ…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा पट्का छ्याप छ्यापती, प्रहरीका घुमुवा कता ?

    चितवन/शहर बजारमा बारुद्धजन्य विष्फोटक पर्दाथ पट्का छ्याप छ्यापती भित्रीरहेको पाईएको छ । तिहार र छठ पर्वको पुर्बसन्ध्यामा जिल्लामा ठूलो पैमानामा पट्का भित्रिएको भएपनि प्रहरी प्रशासन भने बेखबर रहेका छन् । तस्करहरुले बिरंगञ्ज, र पश्चिम नवलपरासीका केही सिमानाकाबाट ठूलो मात्रमा विष्फोटक पदाथ पट्का ल्याई चितवनको भरतपुर र पूबी चितवनका बिभिन्न स्थानका गोदाममा लुकाई राखेको भएपनि प्रहरी…

    Read More
  • चितवन सेरोफेरो

    भाइटीकाको शुभ साइत कात्तिक २९ गते १०:५१ बजे

    काठमाडौँ/यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०स्५१ बजे शुभ रहेको छ । निर्णायक विकास समितिले भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०स्५१ बजे शुभ रहेको जनाएको हो भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा सयपत्री फूलको मूल्य निर्धारणः प्रति माला रु. १००, किलोको ५००

    चितवन/नेपालीहरुको दोस्रो महान चाड तिहारलाइ लक्षित गरी चितवनमा सयपत्री फूलको मूल्य निर्धारण गरिएको छ । सयपत्री फूलको खुद्रा मूल्य प्रति माला १०० रुपैयाँ र प्रति किलो ५०० रुपैयाँ निर्धारण गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति चितवन ९फ्यान० ले जनाएको छ । सोमबार पत्रकार सम्मेलनमा बोल्दै फ्यानका अध्यक्ष तेजेन्द्र सापकोटले चितवनमा यस वर्ष ५० विघा क्षेत्रफलमा…

    Read More