मौरी किसानको समस्या बारे कालिकाका मेयर रेग्मीले गरे कृषि मन्त्रीको ध्यानाकर्षण
रत्ननगर/स्थानीय महको बजारीकरणमा देखिएका समस्या, महको व्यवस्थापन, मह निर्यात लगाएतका विषयमा काठमाडौं स्थित कृषि मन्त्रालयको सभाहलमा छलफल गरिएको छ । सो अवसरमा चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले कृषि मन्त्री रामनाथ अधिकारी समक्ष समग्र राष्ट्रिय मौरीपालक किसानको समस्या चितवनको कालिकामा रहेकाले मौरीपालक किसानद्धारा उत्पादित महको बजारीकरण समस्या आफुले प्रत्यक्ष देखिकोे हुनाले कृषि मन्त्री अधिकारीलाई नेपालमा…
Read More