भरतपुर महानगरपालिको दियो ४ हजार ५ सय २४ जनालाई निःशुल्क तालिम
चितवन, असार २ । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०र०८१ मा ४ हजार ५ सय २४ जनालाई निःशुल्क तालिम दिएको छ । उत्पादनलाई प्राथमिकता दिदै आइरहेको महानगरले वडा र महानगरस्तरीय गरी यस आर्थिक वर्षमा विभिन्न प्रकारको स्वरोजगार सम्बन्धी तालिम दिएको हो । महानगरको रोजगारी शाखाका अनुसार ब्युटी पार्लर, बालबालिकाको क्षमता वृद्धि, महिला हरुको आन्तरिक क्षमता वृद्धि,…
Read More