Breaking News
 | 
  • चितवन सेरोफेरो

    चितवन उधोग संघमा दुईपक्षिय भिडन्त उत्कर्षमा, संघले उध्योगी ब्यबसायीको हितमा काम गर्न नसकेको भन्दै अध्यक्ष न्यौंपानेद्वारा राजीनामा ।

    चितवन/चितवन उधोग संघका निर्वाचित अध्यक्ष सुर्य प्रसाद न्यौंपानेले आफ्नो पदबाट राजीनामा दिएका छन् । उधमी हरुको हितको निम्ती स्थापना गरिएको संघले त्यस क्षत्रको हितमा काम गर्न नसकेको र विभिन्न ब्याक्ती बादी क्रियाकलापमा संघ तथा संघको स्रोतसाधान प्रयोग भएको, अनावश्यक प्रोपोगन्डा रच्ने र आफ्ना निजिसन्स्था का एजेन्डालाई स्थापित गराउन खोजेको, ब्यग्तिगत रिसिबी लिने तथा संघ र…

    Read More
  • अपराध/दुर्घटना

    ठगी र राजस्व लुटपाट धन्धामा कन्सल्टेन्सीहरु, अन्तत: चितवनका कन्सलटेन्सीहरुलाई लगाम कस्ने तयारी ।

    चितवन/शैक्षिक परामर्शका नाममा खुलेका चितवनका कयौं कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीको काम गर्दै बिधार्थीहरु ठगिने क्रम बढेको आम गुनासो आईरहेको बिषयमा भण्डाफोर अभियान लगाएतका सञ्चार माध्ममा निरन्तर समाचार प्रकाशित भैरहेसँगै जिल्ला प्रशासन कार्यालय चितवनले अनुगमन र नियमनलाई जोड दिएको छ । यधपी प्रशासनको अनुगमन पर्याप्त छैन । बिधार्थीहरुलाई लक्ष्ति गर्दै ‘शैक्षिक परामर्श’ र भाषा तालिम सञ्चालन गर्ने…

    Read More
  • इरानले इजरायलतर्फ हान्यो मिसाइल

    काठमाडौं/इरानले इजरायली भूमितर्फ मिसाइल प्रहार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविराम गर्न सहमत भएको घोषणालाई इरानी अधिकारीहरुले खण्डन गरिरहेका बेला इरानले इजरायलमा आक्रमण गरेको हो । इजरायली सेनाले इरानबाट इजरायली भूमितर्फ क्षेप्यास्त्र प्रहार सुरु भएको जनाएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ । इजरायली सेनाले खतराको संकेत स्वरुप साइरन बजेको…

    Read More
  • उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

    चितवन/भरतपुर महानगरपालिकाले १७ औँ नगर सभाको अवसरमा असल करदाता, निर्माण व्यवसायी, कर्मचारी तथा खेलाडीलाई पुरस्कृत तथा सम्मान गरिएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा घर बहालतर्फ सबैभन्दा बढी कर तिर्ने भरतपुर ३ का प्रेमकुमार श्रेष्ठ, व्यवसाय करतर्फ भरतपुर १ का रामनारायण श्रेष्ठ र वित्तीय संस्थातर्फ सिद्धार्थ बैंक भरतपुर ३ लाई सम्मान गरेको हो ।…

    Read More
  • भरतपुर महानगरपालिकाको १७ औँ नगरसभा सकियो

    चितवन/आइतबारदेखि वी.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल सभाहलमा सुरु भएको नगर सभा (आज) सोमबार नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पास गर्दै सकिएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि अनुमानित आय व्ययसहितको ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रूपैयाँको बजेट पास गरेको छ । १७ औँ नगर सभाले भरतपुर महानगरपालिकाको लेखा समिति, विधायन…

    Read More
  • चितवनका कन्सलटेन्सीलाई प्रशासनको निर्देशन ७ दिनभित्र कागजात बुझाउनू

    चितवन/चितवनमा सञ्चालित शैक्षिक परामर्श तथा भाषा सिकाउने संस्था (कन्सल्टेन्सी) हरुलाई ७ दिन भित्र विभिन्न कागजात बुझाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै सम्बन्धित निकायबाट लिइएको अनुमति पत्रसहितको नवीकरणको विवरण, व्यवसाय दर्ता प्रमाणपत्र, कर दाखिला र कर विवरण पेश गरेको कागजात, भाषा प्रशिक्षकको हकमा तोकिएको स्तरको भाषा प्रशिक्षकको…

    Read More
  • मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने

    चितवन/मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम ९गर्डर० राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो । पृथ्वी राजमार्गको नैबिसे-मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आज र भोलि राति बन्द हुने नागढुङ्गा-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डका प्रमुख…

    Read More
  • शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

    चितवन/भरतपुर १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले इन्टरनेटमार्फत एक अस्पतालदेखि अर्को अस्पतालका चिकित्सकसँग समन्वय गरी उपचार गर्ने विधि (टेलिमेडिसिन)सेवा सुरु गरेको छ । कलेज अफ मेडिकल (सिएमएस) को प्राविधिक सहयोगमा टेलिमेडिसिन सेवा सुरु गरेको हो । शुक्रबार एक भव्य कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहालले सेवाको उद्घाटन गर्नुभयो । नियमित चेक जाँच वा जिज्ञासाहरुको…

    Read More
  • मनसुनीसहित चार वायु थप सक्रियः आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    चितवन/हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि…

    Read More
  • कालिका नगरपालिकाको नयाँ बजेटः किसानलाई कम शुल्क, स्वास्थ्य सेवा विस्तार

    नारायणगढ,(चितवन)/चितवनको कालिका नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु ९५ करोड सात लाख २० हजारको बजेट सार्वजनिक गरेको छ । बुधबार सम्पन्न सातौँ नगरसभामा उपप्रमुख बिमला तामाङले रु सात करोड आन्तरिक आम्दानी र सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलाई आधार मानेर बजेट प्रस्तुत गर्नुभयो । प्रस्तुत बजेटमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई…

    Read More