Breaking News
 | 
  • चितवन सेरोफेरो

    नेता अनिल शर्मा विरही अस्पतालबाटै पुन; गिरफ्तार !

    चितवन/ओली सरकारले प्रतिबंध लगाएको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रभावशाली नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै गिरफ्तार भएका छन् । उनलाई भरतपुर अस्पतालमा उपचाररत रहेको अवस्थामा प्रहरीले आज (शनिबार)अपरान्ह गिरफ्तार गरेको हो । उनलाई भरतपुर अस्पतालले आषाढ ३ गतेको पत्र थमाउँदै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । बिरहिलाई किन के मुद्धामा पक्रिएको भन्ने प्रहरीलाई पनि…

    Read More
  • चितवन सेरोफेरो

    अन्य स्कुलका विद्यार्थीलाई समेत निःशुल्क अनलाइन कक्षा पढाउँदै लिटल फ्लावर स्कुल

    भदौ १९ चितवन/चितवनको उत्कृष्ट मानिएको लिटलफ्लावर स्कुल नारायणगढले अन्य स्कुलका विद्यार्थीलाई पनि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ । देशभर कोरोना महामारीका कारण गरिएको लकडाउनले पढ्न नपाएका कक्षा १० सम्मका त्यस्ता विद्यार्थीलाई स्कुलले यो सुविधा दिने भएको हो । जसका लागि स्कुलले अनलाइन फर्मबाट दर्ता प्रक्रिया शुरु गरेको छ । स्कुलका प्रिन्सिपल फादर रोवीले…

    Read More
  • चितवन सेरोफेरो

    हंस बहुउद्देश्यीय सहकारीद्धारा बेबारिसे व्यवस्थापन केन्द्रलाई खाद्यान्न सहयोग

    चितवन/भरतपुर महानगर पालिका वडा नं १ नारायणगढमा प्रधान कार्यालय रहेको हंस बहुउदेश्यीय सहकारी संस्था लि।ले आज शुक्रबार एक कार्यक्रमका विच खाद्यान्न सहयोग गरेको छ । संस्थाले कोभिड १९ द्वारा सिर्जित लक डाउनको कारण नारायणगढ तथा आसपासका क्षेत्रमा दैनिक खाना खान नपाएका भोका व्यक्तिहरुलाई नारायणी नदी किनारमा खाना खुवाउदै आएको संस्था वेवारिसे व्यवस्थापन तथा पूनर्जीवन केन्द्रलाई…

    Read More
  • चितवन सेरोफेरो

    नाम मात्रको मेडिकल सिटी, अस्पतालले उपचार नगर्दा विरामीको मृत्यु

    डिलकुमारि नेपाल/चितवनलाई मेडिकल सिटी भन्ने गरिएको भरतपुरमा रातभर भौतारीदा समेत उपचार नपाउँदा आईतवार विहान होमबहादुर गुरुङको मृत्यु भएको हाे। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका ३, शिवमन्दिरका ५४ वर्षका गुरुङ शनिवार साँझा करिब ११ बजे तिर एक्कासी बेहोस् भएपछि नजिकैको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार गर्न लगिए थियो । स्वास्थ्यमा कुनै सुधार नभईका कारण कालीगण्डकी अस्पतालले…

    Read More
  • चितवन सेरोफेरो

    निरन्तर आगो ओकलिरहन्छु !

    कविता/सूर्य बराल सुन सुन ए जन हो,म फेरि पनि भन्छु यो कोरानाको भेल हो। बिदेशी दुष्ट अनि माफियाहरुको जालझेलपूर्ण कपटी खेल हो ।।  अलि अलि होईन अब चल्दैछ कोरानाको अति ब्यापार । त्यहि बाहानमा भईरहेछ, हेर राज्यको अर्बौं अर्ब भ्रष्ट्रचार।। कामकाज ठप्प हुँदा जन जनलाई भने भईसक्यो हाहाकार। शासन सत्तामा बस्नेहरुलाई हाईसञ्चो नैं रैंछ सधैं…

    Read More
  • अपराध/दुर्घटना

    विद्यालयलाई जुवा खेल्ने अखडा बनाउने प्रधानाध्यापकसहित ११ जना रंगे हात पक्राऊ।

    चितवन/भदौं१२/चितवन प्रहरीले विद्यालयलाई जुवा खेल्ने अखडा बनाउने प्रधानाध्यापकसहित ११ जनालाई रंगे हात पक्राऊ गरेको छ । पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा जुवा खेलिरहेका सोही विद्यालयका प्रधानाध्यापकसहित ११ जनालाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले जुवाडेहरुको साथबाट ४५ हजार ६४० रुपैयाँ समेत बरामद गरेको छ । उनीहरुको थप…

    Read More
  • चितवन सेरोफेरो

    चितुवावाट मृत्यृ भएको परिवारलाई सरकारले १० लाख दिन्छ :सांसद सिग्देल।

    वि वि श्रेष्ठ/शुक्लागण्डकी नपा –२, दगाम/प्रतिनिधीसभा सदस्य एवं तनहँु क्षेत्र न२ का सासद केदार सिग्देलले चितुवाको आक्रमणमा परि ज्यान गुमाउनेको परिवारलाई सरकारले १० लाख दिने वताउनुभएको छ । शुक्लागण्डकी नगरपालिका वडा नं २ को मसार दगाममा यहि श्रावण २१ गते चितुवाको आक्रमणमा परि ज्यान गुमाएको परिवारजनलाई भेट्ने क्रममा सासंद सिग्देलले सो कुरा वताउनुभएको हो ।…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरमा आजबाट एक हप्ता निषेधाज्ञा।

    चितवन/भरतपुर महानगरपालिका क्षेत्र भित्र आजबाट सात दिन पूर्ण रुपमा लकडाउन गरिएको छ । महानगरमा आज भएको बिपद व्यवस्थापन समितिको आकस्मिक बैठकले एक हप्ता पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन आज राति १२ बजेबाट सुरु हुनेछ । महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा भएको बैठकले कोरोनाको संक्रमण नियन्त्रण, प्रभावकारी उपचार, व्यवस्थापनका लागि लकडाउन गर्ने…

    Read More
  • चितवन सेरोफेरो

    साबित्री गिरीको नयाँ गित भाईरस निस्कियो।

    साउन २९/पोखरा/लोक संगितमा फरक पहिचान बनाउन सफल गायिका साबित्री गिरीको नयाँ गितका गित बजारमा आएको छ । यस अघि पोखरामा सेतिनदिमा गएको बेमौसमी बाढीको बारेमा लोक एल्वम बजारमा निकालेर चर्चा कमाएकी थिईन । यो पटक पनि कोरोना भाईरसक संक्रमण र यसबाट बच्ने बारेमा तिज गित बजारमा ल्याएकी हुन । यो संगै मै माग्थे बलापन बोलको…

    Read More
  • चितवन सेरोफेरो

    जानकी माविको चार कोठे पक्की भवन बन्ने

    पोखरा, २९ साउन (रासस)/पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन निर्माण गरिने भएको छ । नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई(शिक्षा) को ७४ लाख ३५ हजार रुपैयाको लागतमा सो भवन निर्माण गरिने भएको हो । गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले आज एक समारोहका बीच सो…

    Read More