कमलनगर चोकमा आगलागी, आधा दर्जन पसल जले
चितवन/नारायणगढ बजारस्थित कमलनगर चोकमा भिषण आगलागी भएको छ । भरतपुर महानगरपालिका–३ स्थित तुलसीराम सापकोटाको चारतले घरमा विहान २ बजेदेखि विद्युत सर्ट भएर आगो लागेको हो । भरतपुर महागरपालिका,खैरहनी नगरपालिका,कावासोती नगरपालिका र नेपाल आर्मीको दमकलले आगो नियन्त्रणमा लिएका छन् आगलागीबाट सापकोटाको घरको सटरहरुमा रहेका इलेक्ट्रोनिक्स, जुत्ता चप्पल, कपडाको गोदाम, मोबाइल पसल र फेन्सी पसलका सामानहरु जलेर…
Read More




