महानगरको मेयरको उम्मेदवार रेणु दाहालद्वारा आगलागी”पीडितलाई क्षतिपूर्तिको लागि पहल गर्ने “
भरतपुर महानगरको मेयरको उम्मेदवार रेनु दाहालले नारायणगढको कमलनगरमा भएको आगलागीको अनुगमन गर्नुभएको छ । उहाँले पीडितलाई क्षतिपूर्तिको लागि सम्वन्धित निकायमा पहल गर्ने वचन दिनुभएको छ । उहाले जनताको सुख दुखमा आफू सधै साथमा रहने वताउनुभएको छ । आज विहान २ बजे कमलनगर स्थित तुल्सिराम सापकोटाको चार तल्ले घरमा आगलागी हुंदा करोडौंको क्षति भएको छ ।…
Read More
