अनिलकाे शव पाेष्टमार्टमकाे लागि सहमति दिईयाे
चितवन । हिजाे बेलुका धारिलो हतियार प्रयाेग गरि हत्या गरिएका अनिल परियार(कान) काे शव पाेष्टमार्टमका लागी भरतपुर अस्पताल लगिएकाे छ । बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको रोहवरमा परियारको शव पोष्टमार्टम गर्न कार्यकर्ताहरुले सहमति दिएका हुन् । सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको लागि पहल गर्ने श्रेष्ठले आश्वासन दिएपछि परियारको शव चितवन मेडिकल…
Read More




