खेलकुदलाई पहिलो प्राथमिकतामा राख्छौँ : नगर प्रमुख पौडेल
आनन्द पोखरेल/नवलपुर, १२ माघ/गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर शिक्षा नियमावली बनाउने बताएका छन् । संघ र प्रदेशले शिक्षा नियमावली निर्माण गरेपछि नगरमा बनाउने शिक्षा नियमावलीमा खेलकुदको क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै नियमावली बनाउने पौडेलले बताए । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोटमा आज आयोजना गरिएको पाँचौँ जिल्ला स्तरीय तेकवान्दो प्रतियोगिता एवम्…
Read More