आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनौटको प्रकृया सुरु
चितवन । कात्तिक ०९ । आगामी माघमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनौटको प्रकृया सुरु गरिएको छ । माघको २७ देखि फागुन ३ गतेसम्म प्रदेश नम्बर ५ को नेपालगञ्जलगायत विभिन्न स्थानमा हुने प्रतियोगिताका लागि चितवनमा खेलाडी छनौटको प्रकृया सुरु भएको हो । प्रतियोगिताको लागि खेलाडी छनौट गर्न भन्दै विभिन्न विधाको खेलकुदका लागि आगामी कात्तिक…
Read More